AnonymousUser

Logout

रुकुम पश्चिममा खाेलाले बगाउँदा दाजु बहिनीको मृत्यु

प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजु बहिनी बगेका हुन्।

उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी

कोशी प्रदेशका विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरुको खोजीमा परिचालित हुन अहिले ६ जना मात्रै गोताखोर छन्।

आईसीसी महिला टी–२० विश्वकप छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

 मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेकाे छ। 

कागबेनीका बाढीपीडितलाई राहत वितरण

गएकाे साउन २८ गते कालीगण्डकीमा आएकाे बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ।

आईसीसी महिला टी–२० विश्वकप छनोट: कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

नेपालकी इन्दू बर्माले ३ विकेट तथा पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए।

पहिचान नखुलेका शव तथा हराएका व्यक्तिकाे विवरण सार्वजनिक

प्रहरीले सार्वजनिक गरेकाे वेबसाइटमा सनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७७६ जनाको विवरण राखिएको छ।

एशिया कप: नेपालले भारतसँग खेल्दै

एशिया कपमा पहिलाेपटक सहभागी भएकाे नेपालले १४ पटक सहभागिता जनाइसकेकाे भारतसँग खेल्न गइरहेकाे छ।

एशिया कप: अफगानिस्तानलाई हराउँदै बंगलादेश 'सुपर फाेर'मा

टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।

गौशाला २६ : हाम्रो समाजको नैतिक पिँध कति बलियो?

राज्य र न्यायिक निकायकै भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सामाजिक सञ्जालले खुलमखुला 'मनोवैज्ञानिक विष' बाँड्न थाल्नु खतरनाक हो।

युक्रेनका रक्षामन्त्री रेज्निकोभ पदबाट बर्खास्त

रक्षामन्त्रालय नयाँ ढंगले अगाडि बढ्ने बताउँदै राष्ट्रपति जेलेन्स्कीले रेज्निकाेभकाे ठाउँमा उमरोभलाई नयाँ रक्षामन्त्री घोषित गरेका छन्।

कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको छ।

सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योगक्षेत्रमा लोडसेडिङ गरेको सुरेन्द्र पाण्डेको आरोप

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।

बिर्सिन थालियो भूकम्पको धक्का, महानगरमै बढ्दैछ मापदण्ड मिचेर घरको तला थप्ने प्रवृत्ति

ललितपुर महानगरपालिकाभित्र बनेका ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यस्ता भवनको सवालमा उजुरी परेपछि मात्र छानबिन शुरू हुने गरेको छ।

शान्ति समाजले १५ जनालाई स्रष्टा सम्मान गर्ने

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।

ऊर्जा मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग

बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ।

कृषिमन्त्री भन्छन्– लम्पी स्किन रोग नियन्त्रणमा आयो

कृषिमन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी पशुमा लगाउने व्यवस्था गरिएको बताए।

ओपनर सञ्जय श्रेष्ठको शतकप्रेरित नेपालसँग कुवेत भेट्रान ४३ रनले पराजित

नेपालले दिएको २६१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो।

बालीनालीमा पुर्‍याएको क्षति कम गर्न बाँदरको बन्ध्याकरण गर्नुपर्छ: आरजु राणा

कृषि समिति सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी देश फिर्ता गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले न्यायिक मूल्य–मान्यताको पालना नभएको उल्लेख गर्दै पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी आफ्नै देश फिर्ता गर्न सरकारलाई आदेश दिएको छ।

ओलीसँगको भेटमा अमेरिकी सिनेटरले राखे एमसीसी र शान्तिप्रक्रियाबारे चासो

अमेरिकी सिनेटर होलेनले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीबारे चासो व्यक्त गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।