AnonymousUser

Logout

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय गृहमन्त्री श्रेष्ठले बताएका छन्।

यात्रुलाई झाडापखाला भएपछि आकस्मिक अवतरण गरियो जहाज

दुई सय किलाेमिटरकाे दुरी पार गरेर जब जहाज ३ हजार ७०० फिट माथि पुगेको थियो तब पाइलटलाई जहाज फर्काउनुपर्‍याे।

बीपी साहित्य महोत्सव भदौ २४–२६ सम्म, ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनी हुने

महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ। 

हुलाकी सडकमा ठेकेदारको लापरबाही, कञ्चनपुरमा २ खण्डको निर्माण अलपत्र

पाँचौँ पटकको म्यादमा पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड निर्माण सकिएको छ। बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा ९.५ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

काफ्लेले मंगलबार संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्। पार्टी, संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको उनले बताए। 

लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षाको सम्भावना

बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बेनीमा अतिक्रमित संरचना हटाइयो, पार्किङ व्यवस्थित बनाइँदै

यसअघि जिल्ला प्रशासन र नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा र ठेला हटाइएको थियो।

धनगढीमा जंगली जनावरलाई थापेको धरापमा परेर १ जनाको मृत्यु, १ पक्राउ

धनगढी उपमहानगरपालिका–३ की मञ्जु कुँवर सोमबारको राति ११ बजेतिर विद्युतीय धरापमा परेर मृत्यु भएको हो।

‘क्यान्सर, हाइपरटेन्सन र मधुमेहजस्ता नसर्ने रोग विश्वव्यापी रूपमा बढ्दो छ’

पश्चिमा मुलुकहरूमा हेलमेट वा सिट बेल्ट नबाँधेको अवस्थामा सवारी दुर्घटना हुँदा बीमितले क्षतिपूर्ति वा सहयोग पाउँदैन। त्यस किसिमको नीति तर्जुमा गरे दुर्घटना घटाउन सकिन्छ।

मणिपुर हिंसालाई लिएर राष्ट्र संघमा भारतको आलोचना

मणिपुरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तदारुकता नदेखाएको विज्ञको भनाइ छ। 

एशिया कप: जितविहीन रहँदै नेपाल बाहिरियो, भारत र पाकिस्तान सुपर फोरमा

वर्षाका कारण खेल प्रभावित भएपछि २३ ओभरमा झारेर खेलिएको थियो। त्यसपश्चात् भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा भेट्टायो।

एशिया कप : २३ ओभरमा झारिएको खेल, नेपालविरुद्ध भारतलाई १४५ रनको लक्ष्य

एशिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र भारतबीचको खेल २३ ओभरमा झारेर पुनः शुरू भएको छ।

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताएका छन्।

‘संविधानअनुसार अधिकार प्रत्यायोजन नहुँदा संघीयतामाथि प्रश्न उठ्न थाल्यो’

मधेश प्रदेशका जनप्रतिनिधिहरूले प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रशासनिक संघीयताका बाँकी काम तत्काल पूरा गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।

हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ

प्रहरीले हत्या अभियोगमा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई पक्राउ गरेको छ।

चट्याङ लागेर एकको मृत्यु, चार जना गम्भीर घाइते

अर्घाखाँचीमा सोमबार परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदै छ: एकीकृत समाजवादी

एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले परियोजनाको निरीक्षणका लागि पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिए। 

एशिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एशिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।

यसकारण चल्न सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने आशाले त्यस क्षेत्रका व्यवसायी उत्साहित थिए। विमानस्थलको सेवा अवरुद्ध भएसँगै उनीहरूमा निराशा बढ्दो छ। 

नेपालको क्रिकेटबारे आकाश चोपडाको टिप्पणी– भारतको घरेलु संरचनामा समेट

भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली क्रिकेटलाई भारतले घरेलु संरचनामा समेट्दै अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।