राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीहरूलाई मापदण्डविपरीत उपलब्ध गराइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्से फिर्ता गर्न निर्देशन दिएको छ।
पक्राउ पर्नेमा २० वर्षीय करणबहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर छन्। उनीहरूको नेपालस्थित ठेगामा भने खुलाइएको छैन।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (बीजेपी) अगुवाइको गठबन्धनले सन् २०१४ मा सत्ता सम्हालेयता त्यहाँ मिडियाबारे हरेक दिनजसो बहस जारी छ। विपक्षीहरू आफूलाई ‘मिडियापीडित’ महसुस गरिरहेका छन्।
यसअघि बिहीबार बिहान सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेको थियो। गृह मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएको थियो।
अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।
फुङफुङ्गे झरना नजिकै लिम्बूबस्ती छ। पर्यटकका लागि त्यहाँका स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन्। त्यसैले झरना उनीहरूको आन्दानीको स्रोत पनि बनेको छ।
चीनमा आयोजना हुने १९औँ एशियन खेलकुदका लागि भइरहेको बन्द प्रशिक्षणका क्रममा बुधबार ललित घाइते भएका हुन्।
छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत शिक्षक प्रतिनिधि सहभागी थिए।
दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।
यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छ।
धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।
आर्सनलले आफ्नो पहिलो खेलमा पीएसभीलाई ४–० ले पराजित गरेको छ। आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, ग्राबियल जेसस र मार्टन ओडेगार्डले गोल गरे।
राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शिक्षकहरूले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ।
यसअघि नेपाली टोलीले केल्मीको किट्स लगाउँदै आएको थियो। तर, बक्यौता दिन ढिलासुस्ती गरेपछि केल्मीले आफ्नो तीन वर्षे सम्झौता सकिएपछि नवीकरण गरेको थिएन।
आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले बताएका छन्।
नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पहिलो पटक गुञ्जन लागेकाे हाे। असोज १४ देखि क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।
आफूलाई प्रतिकूल लाग्नासाथ संसद् विघटन गरिदिने र सरकार बनेको दुई महिनामै सत्ता–सारथि बदल्ने हद्सम्मको प्रवृत्तिले निम्त्याएको अस्थिरता रोक्न सक्ने ‘दूरद्रष्टा’ नहुनुको तारो बनेको छ, संविधान।