AnonymousUser

Logout

पशुपति आर्यघाटमा सुवास नेम्वाङको अन्तिम बिदाइ

बालुवाटारस्थित निवासबाट शुरू भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

गोकर्णेश्वरमा भक्तजनको भीडका कारण बिहानैदेखि सुन्दरीजल –जोरपाटी  र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको छ।

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुंगो छैन

मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख मेखराज ओझाले जानकारी दिए।

दिउँसो डाक्टर कुटिए, साँझ मिलापत्र

बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो हेटौँडास्थित सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन। 

टाइम म्यागेजिनको १०० उदीयमान नेताको सूचीमा बालेन

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ।

भियतनामको आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु 

आगो नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा भवनका मालिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा

नेम्वाङ निवास बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुमबाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ। 

डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु

अत्तरियाबाट डोटीतर्फ गइरहेको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको छ।

कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाइँदै

उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहीबार विशेष मेला लाग्छ। त्यसैले यस औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। 

अर्थतन्त्र र स्वाभिमान वृद्धिका लागि सीमामा छेकबार

सुरवीर भनेर चिनिएका नेपालीहरू आज सुरक्षा गार्डको हैसियतमा रहनुचाहिँ दुःखको कुरा हो, कुनै बेलाका वीरको देशको सीमाका दर्जनौँ ठाउँमा घुसपैठ भएको छ। सीमाका संकेतहरू नै भत्काइएका छन्। 

सुदूरपश्चिम, कर्णाली  र लुम्बिनीमा वर्षाको सम्भावना

बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्छ: मन्त्री महत

अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने उनकाे भनाइ छ।

सरकारी अस्पतालमा मन्त्रालयकाे अनुगमन, औषधि भण्डारणदेखि याेजना निर्माणमा अनियमितता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा सरकारी अस्पतालमा अनुगमन गरेको हाे।

चलचित्र तथा सार्वजनिक कार्यक्रममा प्रहरी पोशाककाे प्रयाेग गर्न स्वीकृति लिनुपर्ने

यस्तै, प्रहरीले व्यावसायिकरूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्दै उनका परिवारसमेतलाई सुरक्षा चुनौती दिने गरेको विषयमा पनि प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सीआईबीको सुनकाण्ड अनुसन्धानः दावाको राजनीतिक कनेक्सन ‘हेर्दै नहेरी’ बुझाइयो प्रतिवेदन 

सुन तस्करीका मुख्य पात्र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसँग जोडिएकाहरूलाई सोधपुछपछि कागज गराएर छाडेको प्रहरीले उनीसँग निकट सम्बन्ध देखिएका कसैमाथि पनि गहन अनुसन्धान भने गरेन।

यूएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछुः प्रधानमन्त्री दाहाल

महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे धारणा राख्ने पनि बताए।

काेटेश्वरमा बाटाेमै फाेहाेर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिबाना

महानगर प्रहरीले बुधबार बिहान काेटेश्वरका सडकमा फाेहाेर फाल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेकाे हाे।

जबरजस्ती करणी मुद्दामा 'सिद्धबाबा'लाई सफाइ

सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणि पाेखरलले बताए। 

जिम्मेवारी पन्छाउने कर्मचारीतन्त्रले परिणाम दिँदैन : प्रधानमन्त्री दाहाल

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्यादेशअनुसार जोखिम उठाउन आवश्यक भएको बताए।

सशस्त्र वन रक्षक जहाँ एक जना पनि महिला छैनन् 

वन क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका लागि गठन गरिएको सशस्त्र वन रक्षक बल महिलाविहीन छ। गस्तीका क्रममा महिलालाई पक्राउ गर्ने काम पनि पुरुष कर्मचारीले नै गर्छन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।