AnonymousUser

Logout

महसुल नबुझाउने २७६ ग्राहक विद्युत् प्राधिकरणको कालोसूचीमा

चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।

ट्राफिक जाँचमा पर्दा नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

ट्राफिक जाँचका क्रममा नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको छ।

विज्ञ भन्छन्ः महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरमा परिणत गर्नुपर्छ

गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण, शरणार्थी समस्या समाधानलगायत विषयमा संवादको अवसरका रूपमा लिनुपर्ने विज्ञहरूले बताएका छन्।

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ।

बहराइनलाई ५ विकेटले हराउँदै यूएईको विजयी शुरूआत

सोमबार मुलपानीमा भएको समूह 'बी'को पहिलो खेलमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो। 

कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालको विजयी शुरूआत

सोमबार सम्पन्न खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।

टी–२० आईमा कुशलले भेटे दीपेन्द्रको सर्वाधिक अर्धशतकको कीर्तिमान

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिंगापुरविरुद्धको खेलमा उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। 

कानून मिचेर फेवाताल किनारको बसुन्धरा पार्क मास्ने तयारी

४३ वर्ष पुरानो निर्णय र सर्वोच्च अदालतका दुई वटा आदेशको समेत अवज्ञा हुने गरी फेवा किनारमा बसुन्धरा पार्क मासेर नयाँ संरचना बनाउने महानगरको महत्वाकांक्षी योजनाले विवाद ल्याएको छ।

सीमा–नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरी निगरानी

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सीमावर्ती क्षेत्र तथा नाकाहरूमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको हो।

नेपालले पायो १४६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

कोइला अभावमा हेटौँडा सिमेन्ट उत्पादन बन्द

आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको हो।

मुगु हत्या प्रकरण: शंकास्पद एक व्यक्ति प्रहरीको नियन्त्रणमा

हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि सबै कोणबाट अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

बंगलादेशमा चीनद्वारा निर्मित पानीमुनिको सुरुङ सञ्चालनमा

यस सुरुङले प्रस्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ।

कोशी प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल

सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो अपिल गरेका हुन्।

महासचिव गुटेरेस सगरमाथा क्षेत्रको भ्रमण गरेर दिउँसो पाेखरा जाने

मौसम अनुकूलताअनुसार उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले पारेको असर विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने छन्। 

टी–२० विश्वकप एशिया छनोट: सिंगापुरसँगकाे खेलमा नेपालले बलिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

भारतकाे आन्ध्रप्रदेशमा दुई रेल एकआपसमा ठाेक्किँदा कम्तीमा ९ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटीभीले घाइतेको संख्या ४० पुगेको उल्लेख गरेको छ।

टी–२० विश्वकप एशिया छनोट, सोमबार नेपालले सिंगापुरसँग खेल्दै

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ।

शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।

कोशी सरकारले दिएको सन्देश

घोषणापत्र र विधानमा जे–जे लेखिए पनि हरेक राजनीतिक दलका कार्यक्रम एउटै हुँदा त्यसको फाइदा चौतर्फी रूपमा प्रभुत्व वर्गले लिइरहेका छन्।