AnonymousUser

Logout

बाल्यकालीन त्रासद सम्झाइदिने प्यालेस्टाइन–इजरायल युद्ध

यसरी हामीले हतारमा जीवनकै कष्टपूर्ण निर्णय गर्‍यौँ। म र आमा भने साढे दुई वर्षको भाइलाई च्यापेर जंगल पस्यौँ। घरमै बसियो भने सेनाबाट खतरा थियो।

प्रिमियर लिग: वल्भ्समाथि आर्सनलको जित

शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। 

पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्यटन

सन्दकपुरको सौन्दर्य

उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो। समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरूको यहाँ चहलपहल रहन्छ। आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको वासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरू पनि यो क्षेत्रमा पुग्ने गर्दछन्। तस्वीरः विमल वैद्य

पहिचानको मुद्दालाई वार्ताबाट सम्बोधन गर्न प्रदेश प्रमुखको सुझाव

प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचानको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए।

जापोरिजिया आणविक प्लान्टमा विद्युत् काटिँदा दुर्घटनाको खतरा बढ्यो: युक्रेन

युक्रेनले विद्युत् लाइन काटिँदा जापोरिजिया आणविक केन्द्र ‘दुर्घटना’को जोखिममा परेको जनाएको छ।

‘अल्लो’लाई आम्दानीको स्रोत बनाउँदै गृहिणीहरू

भाङ्ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ताचप्पल, कोटपाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन्।

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते

गोरखाको शहीद लखन गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

अवकाशपछि फर्किएका ‘लाहुरे’को गन्तव्य फेरि विदेश, भन्छन्– जानेको काम गर्न पाइएन

पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।

गाजामा इजरायलको आक्रमणमा १९३ जनाको मृत्यु

युद्धविराम अन्त्यसँगै इजरायलले गाजामा थालेको आक्रमणमा परी १९३ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्री यादव भन्छन्– मेलम्चीको पानी एक महिनाभित्र काठमाडौँ पुर्‍याउने लक्ष्य छ

निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले मेलम्चीको पानी काठमाडौँ पठाउन केही समय लागेको मन्त्री यादवको भनाइ छ।

एमालेले सरकार छोडेपछि देश अस्थिर बन्दै गएको ओलीको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र मौलाएको बताएका छन्।

कोप–२८ मा प्रधानमन्त्रीको अपिल : ‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

हिमाली पारिस्थितिक प्रणाली र त्यहाँको नागरिक जीवन प्रत्यक्ष रूपमा जोडिने भएकाले जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्यालाई विश्व समुदाय मिलेर समाधान खोजिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ।

‘बोधि–सत्त्वले आम मानिसको करुणा भावलाई दर्साउँछ’

‘विदेशका उपन्यास, कथा र नाटक रूपान्तरण हुनुभन्दा मौलिक कथामा आधारित नाटक बने र स्थान दिन सके कुनै दिन हाम्रा कथा, नाटक संसारले एडप्ट गर्लान्।’

पेरिस सम्झौता कार्यान्वयनमा ढिला गर्नु हुँदैन: प्रधानमन्त्री

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताए। 

उकालोकर्मी त्रिपाठीलाई नाफिज–कृषि पत्रकारिता पुरस्कार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।

जसरी भए पनि निर्माण व्यवसायीको भुक्तानी दिन्छौँँ: मन्त्री ज्वाला

अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाको दाबी छ।

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, १ घाइते

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगो लगाइदिएका छन्।

युद्ध सन्देश पुर्‍याउने दृष्टिविहीन किशोरी

दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टिका कलाकार हुन्। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट हो।