AnonymousUser

Logout

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउन्डेड

नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ। 

विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिन सांसदहरूको सुझाव

राष्ट्रियसभा सदस्यहरूले विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिनुपर्ने सुझाव दिएका छन्।

पुस्तक ‘एजुकेटिङ फर पिस थ्रु काउन्टरिङ भायोलेन्स’ सार्वजनिक

पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शान्तिका लागि शिक्षा र अहिंसाका रणनीतिहरूको कार्यान्वयनबारे जोड दिइएको छ।

नेप्से ७.२९ अंकले घट्यो, कारोबार रकम ९६ करोडमा सीमित

आइतबार नेप्से परिसूचक ९.२९ अंकले घटेर १८५१.२३ को बिन्दुमा सीमित भएको छ। 

अपांगता पुनर्स्थापना केन्द्र

असहायको सहाय: अपांगता पुनर्स्थापना केन्द्र

काठमाडौँको भृकुटीमण्डपस्थित अपांग पुनर्स्थापना केन्द्र २०५८ सालमा स्थापना भएको हो। यसको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिलाई व्यावसायिक र सिपमूलक तालिम दिई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ। आर्थिक रूपमा कमजोर भएकालाई नि:शुल्क र अन्यलाई सहुलियतमा सेवा दिँदै आइरहेको छ।

बाटो बिर्सेको यात्रीझैँ बनेको अख्तियार

मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिँदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्रीझैँ बनेको छ। 

अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङबाट एक व्यापारी पक्राउ

अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

सडक बत्तीको महसुल सम्बन्धित पालिकाहरूबाटै असुल गर्न प्राधिकरणलाई अर्थको जवाफ

३३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ। अधिकांश पालिकाको बक्यौता २०७४ सालपछिको हो।

कोशीका मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई दिए जिम्मेवारी

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मन्त्रीहरू शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूको कार्यविभाजनसहित जिम्मेवारी तोकेका छन्।

सीपले बदलियो गृहिणीको जीवनशैली

स्विटर बुन्ने ४५ दिनको तालिमले स्थानीय २० जना महिलालाई स्वरोजगार बनाएको हो। उनीहरूले ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नामक स्विटर उद्योग नै सञ्चालनमा ल्याएका छन्।

यी हुन् विश्वमै सबैभन्दा बढी उमेरका तिम्ल्याहा दाजुभाइ, सबैले देखे चौथो पुस्ता

आफूहरू यति धेरै वर्षसम्म बाँच्नुको रहस्यबारे ल्यारी भन्छन्, ‘हामीले धुम्रपान, मध्यपान र नसा कहिल्यै गरेनौँ।’

जर्मनीमा हिमपातका कारण ७०० उडान रद्द, बस–रेल सेवा स्थगित

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन सोमबारसम्मका लागि बन्द गरिएको छ।

अन्जिला र गीता आई लिग खेल्न भारत प्रस्थान

अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्।

अन्तर्दृष्टि पुरस्कारका लागि ३ जनाको नाम घोषणा

यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ।

‘फोहोरको गन्ध’ले कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग

ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका स्थानीयमा फोहोरका कारण विभिन्न स्वास्थ्य समस्या आउन थालेको छ। खेतबारीमा उब्जनीसमेत हुन छाडेको छ।

संघ र प्रदेशबीच टकराब बढाइरहेको प्रहरी समायोजन, कहाँ छ चुरो?

राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्वमा रहेकाहरू नै आफूमा निहित अधिकार प्रदेशमा पठाए ‘प्रहरी कमजोर बन्ने’ बुझाइमा रहँदा प्रहरी समायोजनको विषय थप पेचिलो बनेको छ।

शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार संग्रहालय

पछिल्लो चार महिनाको अवधिमा ३० हजारभन्दा बढीले गोरखा संग्रहालयको अवलोकन गरेका छन्। 

धनकुटामा ‘वाडांगी र पापनी’को रौनक

ढोल र मादलको आवाजले गुञ्जायमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द पनि लिन पाउँछन्। 

फिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको थियो।