AnonymousUser

Logout

थांका चित्रमा अथक लागिरहेका दिलबहादुरको कलायात्रा (तस्वीर/भिडियो कथा)

थांका चित्रका ग्राहक घट्नु भनेको व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल।

आईटी इन्जिनियरको जात्रा देखाउने यात्रा

लाखौँको कमाइ छोडेर भक्तपुर ठिमीका आईटी इन्जिनियर श्याम जात्रा कभर गर्न नेपालमण्डल डुलिरहन्छन्।

अस्ट्रेलियाको संग्रहालयबाट फिर्ता ल्याइँदै पुरातात्त्विक महत्त्वका कलाकृति 

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी पर्यटक

टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन्।

वज्रधरको मूर्तिसँगै कोर्छेमी परिवारले २८ वर्षदेखि गुमाएको आत्मसम्मान यसरी फर्कियो

मूर्ति चोरीको आरोपमा प्रमाण नभेटेर प्रहरीले छाडे पनि सुनिलका बाबुछोरालाई आफ्नै समाजले कहिल्यै सफाइ दिएन। २८ वर्षसम्म असैह्य पीडाको 'पर्वत' बोकेर उभिइरहन अभिशप्त भए उनीहरू। 

बुंगमति खोइँचामा भेटिएको अभिलेख लिच्छविकालीन हुनसक्ने

अभिलेखमा रहेको धर्मचक्र र अक्षर लिच्छविकालीन अभिलेखसँग मिल्ने लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन्। तर, केही अक्षर थप अध्ययन नभएसम्म पुष्टि हुन नसक्ने उनको भनाइ छ।

अस्ट्रेलियाबाट फिर्ता ल्याइएको 'सालभञ्जिका टुँडाल' पाटन संग्रहालयलाई हस्तान्तरण 

सन् १९८० को दशकमा हराएको ‘सालभञ्जिका टुँडाल’ अस्ट्रेलियास्थित ‘आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स’मा भेटिएको थियो। 

रातो मत्स्येन्द्रनाथको रथ तान्ने साइत जेठ ८ गते

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। 

रातो मच्छिन्द्रनाथको रथलाई क्रेनको सहायताले मिलाइँदै

थापाहिटीमा डोरीले तान्न सक्ने र रथ मिलाउन नसकिने भएपछि क्रेनको सहायता लिएको मच्छिन्द्रनाथको रथ निर्माणका मुख्य नाइके दिलकुमार बाराही बताउँछन्।

भूकम्पमा ढलेका सम्पदा दुरुस्त उठाउनेहरू

सम्पदा पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने दाताको चर्चा धेरै हुन्छ, तर ऐतिहासिक र सांस्कृतिक सम्पदा उस्तै मौलिक संरचनामा बनाउन खटिएका कलाकर्मीहरूको योगदान नभइदिएको भए उही स्वरूपमा ठडिन सम्भव थिएन।

रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरू

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ। 

‘चोरिएका मूर्ति संकलक दोषी होइनन्, बलजफ्ती फिर्ता आउँदैनन्’

पश्चिमा मुलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततिले फिर्ता गर्लान्।

काठमाडौँ उपत्यकाका घर, झुपडीदेखि महलसम्म [तस्वीरहरू]

अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन्। काठमाडौँ कंक्रिटको शहरका रूपमा परिचित छ।

२०७२ सालको भूकम्पले चर्काएको तालबाराही मन्दिरको बल्ल हुँदै छ पुनर्निर्माण

मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भए पनि पुनर्निर्माणका लागि पुरातत्त्व विभागबाट अनुमति लिन समय लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवर बताउँछन्।

शुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा [तस्वीरहरू]

बुधबार ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ।

मल्लकालीन घडीघर मासेर व्यापारिक कम्प्लेक्स बनाउन नदिन ५ वर्षदेखि आन्दोलनरत असनवासी 

गुठी संस्थानले काठमाडौँको असनमा रहेको मल्लकालीन भवन ‘घडीघर’ भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने तयारी गरेपछि त्यसलाई रोक्न असनवासी पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छन्।

पशुपतिमा एकदिन (तस्वीरहरू)

पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ। विश्व सम्पदा सूचिमा सूचिकृत मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य हो।

लुम्बिनी घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि

कोरोनाका कारण पर्यटकीय गतिविधि घटेको लुम्बिनीमा अहिले उल्लेख्य रूपमा पर्यटकहरू आउने गरेका छन्।

भक्तपुरको कला संग्रहालयलाई पूर्णरूपमा मल्लकालीन नबनाउने पुरातत्त्व विभागको अडान, सात वर्षदेखि टेकोको भर

२०७२ सालमा क्षतिग्रस्त बनेको राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकाले  मल्लकालीन शैलीमा बनाउन चाहेको छ। तर राणाकालीन खण्ड त्यही शैलीमा बनाउनु पर्ने पुरातत्त्व विभागको अडानले पुनर्निर्माण रोकिएको छ।

चिभा लाछि:स्थित चैत्यबाट चोरिए दुई मूर्ति

गोदावरीस्थित चिभा लाछिःमा रहेको चैत्यबाट २ वटा मूर्ति चोरी भएका छन्। यसअघि पनि सोही चैत्यबाट एउटा मूर्ति चोरी भएको थियो।