AnonymousUser

Logout

यू-१९ : लुम्बिनीको चौथो जित

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ।

पराजयको जिम्मा लिँदै मेक्सिकोका प्रशिक्षक मार्टिनोले दिए राजीनामा

मेक्सिको विश्वकपबाट बाहिरिएसँगै प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्।

विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने मेस्सी पहिलो खेलाडी

पाँचौ विश्वकप खेलिरहेको मेस्सी विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले अहिलेसम्म ३१औँ पेनाल्टी मिस गरेका छन्।

गण्डकीको पहिलो जितमा गोविन्द र अर्जुनको अर्धशतक

गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ। गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १२५ रनमा समेटियो।

जर्मनी–कोस्टारिका भिडन्त : जित्नैपर्ने दबाबमा दुवै टिम

जर्मनी र कोस्टारिका विश्वकपको मञ्चमा भिड्न लागेको यो दोस्रोपटक हो। सन् २००६ को जर्मनी विश्वकपमा समूह ‘ए’ को पहिलो खेलमै जर्मनीले कोस्टारिकालाई ४-२ गोलअन्तरले पराजित गरेको थियो।

पेले अस्पताल भर्ना

ब्राजिलका चर्चित पूर्वफुटबलर पेलेलाई नियमित जाँचका लागि अल्बर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको छ।

कोरियाविरूद्ध रोनाल्डो खेल्नेमा शंका

पाेर्चुगलले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ। उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्। 

ट्युनिसियासँग हारेको फ्रान्स समूह विजेता

समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।

अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा

एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।

विश्वकप : कोस्टारिका र जर्मनीको खेल 'ह्यान्डल' गर्दै महिला रेफ्री

अल बेट स्टेडियममा हुने खेलमा फ्रान्सकी स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुने छिन्। उनलाई ब्राजिलकी सहायक रेफ्री नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिनाले सहयोग गर्ने छन्।

अर्जेन्टिनाको विश्वकप यात्रा पोल्यान्डमा निर्भर

यी दुई टिमबीच हालसम्म भएका ११ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने पोल्यान्डले ३ खेलमा जित हात पारेको छ। अन्य २ खेल भने बराबरीमा सकिएका छन्।

कतार विश्वकप : इरानी जनताले मनाए आफ्नै टोलीको हारमा उत्सव!

इरानी जनताले विश्वकपमा आफ्नो देशको फुटबल टोली अमेरिकासँग पराजित हुँदा खुसीयाली बनाएका छन्।

नेपाल टी२० लिग शुरू हुन दुई साता बाँकी रहँदा काठमाडौँले लियो नाम फिर्ता

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी२० लिगबाट फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज बाहिरिएपछि नयाँ नयाँ टोलीको खोजी शुरू भएको छ।

क्वार्टरफाइनलमा स्थान बनाउन इंग्ल्यान्डले सेनेगलसँग खेल्ने

मंगलबार राति सम्पन्न खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो।

विश्वकपमा बुधबार समूह चरणका ४ खेल

जारी फिफा विश्वकपमा बुधबार समूह चरणका चार खेल हुँदैछन्। यी खेलले समूह ‘सी’ र ‘डी’ बाट अन्तिम १६ मा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।

विश्वकप समूह चरणका अन्तिम खेल किन एकै समयमा खेलाइन्छ?

तेस्रो चरणमा खेलको ढाँचा किन परिवर्तन भयो भनेर जान्नका लागि हामी सन् १९८२ को विश्वकपमा फर्किनुपर्छ, जहाँ पश्चिम जर्मनी र अस्ट्रियाले शंकास्पद खेल खेल्दा अल्जेरिया समूह चरणबाट बाहिरिएको थियो।

वेल्सका लागि समूह चरणको अन्तिम खेल ‘गर या मर’

रोब पेजको नेतृत्वमा रहेको वेल्सलाई इंग्ल्यान्डविरुद्धको खेल जित्नैपर्ने दबाब मात्रै छैन, अमेरिका र इरानको खेलमा समेत निर्भर रहनुपर्ने अवस्था छ।

विश्वकप फुटबल : समूह चरणका अन्तिम खेल आजदेखि 

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत् आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्। यी खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ।