न्युजिल्यान्डले पाहुना टोली भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
शुक्रबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई १०० रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित निकालेको छ।
मंगलबार सम्पन्न अर्जेन्टिनाविरुद्धको खेलमा गम्भीर चोट लागेका साउदीका सेन्ट्रल ब्याक शाहरानी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्। उनको अनुहार र पेटमा चोट लागेको छ।
नेदरल्यान्ड्स र इक्वेडर हालसम्म दुईपटक मात्रै आमनेसामने भएका छन्। सन् २००६ मा इक्वेडरविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सले १-० को जित दर्ज गरेको थियो भने २०१४ को खेल १-१ को बराबरीमा सकिएको थियो।
लुसेल रंगशालमा बिहीबार सम्पन्न खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको छ।
कतारको एजुकेसन सिटी रंगशालामा बिहीबार सम्पन्न खेलमा उरूग्वे र दक्षिण कोरियाले गोलका लागि पाएका अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेका छन्।
जितका लागि १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै १२८ रन बनायो।
आक्रमण र मिडफिल्डमा मजबुत देखिएको ब्राजिलको डिफेन्स लाइन भने केही कमजोर छ। सर्बिया भने सासा लुकिक, फिलिप र मिट्रोभिचजस्ता मुख्य खेलाडीको फिटनेसलाई लिएर चिन्तित छ।
स्विट्जरल्यान्डको जितका लागि ४८औँ मिनेटमा ब्रिल इम्बोलोले गरेको गोल निर्णाय बन्यो।
अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ।
जारी विश्वकपको समूह ‘एच’मा रहेका दक्षिण कोरिया र उरुग्वेले पहिलो खेलमै फरवार्ड फिटनेसको सामना गर्नुपर्ने देखिएको छ।
दोहास्थित अल थुमामा रंगशालामा आफ्नो पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को जित निकालेको छ।
बुधबार राति सम्पन्न खेलमा जापानले चार पटकको विश्वविजेता जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ।
ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखलाई छाड्दै सिटीमा आवद्ध भएका थिए।
बुधबार सम्पन्न खेलमा गण्डकी बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ।
खेलमा बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन।
समूह ‘डी’ अन्तर्गत मंगलबार राति सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा फ्रान्सले ४–१ को जित हात पारेको थियो। उनी सोही खेलमा घाइते भएका हुन्।
मुख्य प्रशिक्षक एनरिके आफैँ पनि स्पेनका पूर्वखेलाडी हुन्। सन् १९९४ र सन् २००२ को बीचमा उनले स्पेनका लागि विश्वकपसहित १२ ठूला प्रतियोगिता खेले।
केनको यो चोटले मुख्य प्रशिक्षक गाारेथ साउथगेट चिन्तित छन्।