AnonymousUser

Logout

सन् २०३० को विश्वकप आयोजक दक्षिण अमेरिकी देश नै हुनुपर्छ : एलेजान्ड्रो

दक्षिण अमेरिकी फुटबल प्रमुख एलेजान्ड्रो डोमिङ्गुएजले सन् २०३० को विश्वकप आयोजनाको अधिकार आफूहरूलाई दिनुपर्ने बताएका छन्।

कसले बिगार्‍यो नेपाली क्रिकेटको लय?

तत्कालीन प्रशिक्षक वाट्मोरले ब्याटिङलाई दबाबमुक्त बनाउँदै सुधारको बाटोमा हिँडाएको नेपाली क्रिकेटमा यतिबेला ब्याटिङ र बलिङ दुवैको लय बिग्रिएको छ। कसका कारण नेपाल ओडीआई मान्यता गुमाउने अवस्थामा पुग्यो?

काठमाडौँ महानगरका जनप्रतिनिधि ६-१ ले पराजित

महानगर दिवसका अवसरमा काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। खेल कर्मचारीको टिमले ६-१ ले जित्यो।

‘ए’ डिभिजन लिग अन्योलमा

एन्फाले पुष २६ गतेबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरिसक्दा खेलमा सहभागी हुने टिमहरू भने दर्ता भएका छैनन्।

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, केन पेनाल्टीमा चुके

कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स इंग्ल्यान्डलाई हराउँदै लगातार अन्तिम चारमा पुगेकाे छ।

मोरक्को बन्यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र

यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा दक्षिण अमेरिका र अफ्रिकाबाट एक-एक राष्ट्र तथा युरोपबाट दुई राष्ट्र हुने निश्चित भएको छ।

आर्मीका खड्काले जिते नेपालगन्ज म्याराथन 

आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथन त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्का र महिला हाफ म्याराथन बागमतीका सन्तोषी श्रेष्ठले जितेका छन्।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा

शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।

फिफा विश्वकप : सेमीफाइनल प्रवेशका लागि पोर्चुगल र मोरक्को तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

तनावपूर्ण खेलमा नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिना विजयी, सेमिफाइनलमा क्रोएसियासँग खेल्ने

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा धकेलियो

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलको नियमित समयमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको छ। 

नेदरल्यान्ड्सविरुद्ध मोलिनाको गोलमा अर्जेन्टिनालाई अग्रता

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

नेयमारले गरे पेलेको कीर्तिमानसँग बराबरी

ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका थिए। नेयमारले उनको सोही कीर्तिमानसँग बराबरी गरेका हुन्।

अर्जेन्टिना भर्सेस नेदरल्यान्ड्स : मेस्सीको गति र ग्याक्पोको लयबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको इतिहासमा अर्जेन्टिना र नेदरल्यान्ड्स अहिलेसम्म पाँचपटक खेलेका छन्। यी भेटमा दुवै टोलीले दुई/दुई खेल जित्दा एक खेल बराबरीमा टुङ्गिएको छ।

क्रोएसियाका लागि ब्राजिल डरलाग्दो प्रतिद्वन्द्वी!

पाँचपटकको विश्वविजेता ब्राजिल र चार वर्षअघि आयोजित रसिया विश्वकपको उपविजेता क्रोएसियाबीच शुक्रबार हुने क्वार्टरफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

एनरिकेको राजीनामा स्वीकृत, फुइन्टे बने स्पेनका नयाँ प्रशिक्षक

स्पेनिस फुटबल महासंघले लुइस एनरिकेको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टे नियुक्त गरेको छ।

नेपाल स्कट्ल्यान्डसँग ८ विकेटले पराजित

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कट्ल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनायो।

व्यवस्थित लिग र युरोपबाट खेल्ने खेलाडीले बलियो बनाएको जापान

सन् २०९२ सम्म विश्वकप जित्ने भिजनसहित अगाडि बढेको जापानले युवाहरूलाई आकर्षित गर्न टीभी कार्यक्रम र चलचित्र निर्माणमा जोड दिएको छ।

नेपाल र स्कटल्यान्ड भिड्दै

नामिबिया भ्रमणमा रहेकाे नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजकाे तेस्राे खेलमा बिहीबार स्कटल्यान्डसँग खेल्दैछ।