AnonymousUser

Logout

क्रिस्टोफरको अलराउन्डर प्रदर्शनमा नेपालमाथि स्कटल्यान्डको जित

स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो।

साफ यू-१९ पुरुष फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने

प्रतियोगिता जुलाई १ देखि १३ सम्म आयोजना हुने साफले जनाएको छ।

नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, स्कटल्यान्डले पायो १३८ रनको लक्ष्य

नेपालका लागि तल्लोक्रमका ब्याटर गुलशन झाले सर्वाधिक २९ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

पाेल्यान्डसँग ४० वर्षअगाडिको हारको बदला लिने लक्ष्यमा फ्रान्स

पाेल्यान्ड र फ्रान्स अन्तिम पटक सन् १९८२ को विश्वकपमा तेस्रो स्थानका लागि खेलेका थिए। उक्त खेलमा पोल्यान्ड ३-२ ले विजयी भएकाे थियो।

किमोथेरापीले काम गर्न छाडेपछी महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था चिन्ताजनक

पेलेका शरीरका धेरै अंगले काम गर्न छाडिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

करिअरकाे हजाराैँ खेलमा मेसीकाे गाेल, अर्जेन्टिना क्वार्टरफाइनलमा

करिअरकाे हजाराैँ खेलमा लियाेनेल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेकाे छ।

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा

तीन पटकको उपविजेता नेदरल्यान्ड्स अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै कतार विश्वकपकाे अन्तिम ८ मा पुगेको छ।

यु–१९ क्रिकेट: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिमसँग भेट पक्का गरेको छ।

ब्राजिललाई हराए पनि क्यामरुन बाहिरियो

समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को हार बेहोरे पनि ब्राजिल समूह विजेताका रूपमा नकआउट प्रवेश गरेको छ।

उरुग्वे चौथो पटक समूह चरण पार गर्न असफल

अफ्रिकी राष्ट्र घानालाई २–० ले पराजित गरेपनि दुई पटकको विजेता उरुग्वे विश्वकपको समूह चरणबाटै घर फर्किएको छ। 

पाेर्चुगललाई हराउदै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा

पाेर्चुगलविरुद्ध पुनरागमन जित निकाल्दै एसियाली राष्ट्र दक्षिण कोरिया कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

ब्राभोले चेन्नईको बलिङ 'डिपार्ट' सम्हाल्ने

चेन्नईको बलिङ प्रशिक्षक बालाजीले व्यक्तिगत कारण देखाउँदै एक वर्षका लागि ब्रेक लिएका छन्। उनको स्थानमा ब्राभोले चेन्नईको टिमलाई बलिङ प्रशिक्षण दिने छन्।

सुदूरपश्चिम यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा पुगेको छ।

ज्ञानेन्द्रको अर्धशतकमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको छ।

ब्राजिललाई हराएर ३२ वर्षपछि अन्तिम १६ मा पुग्ने क्यामरुनको लक्ष्य

जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न ब्राजिललाई हराएर मात्र पुग्दैन। अर्काे खेलमा सर्बियाले स्वीट्जल्यान्डलाई पनि पाखा लगाउनुपर्ने छ।

लिग टू : नामिबियासँग खेल्दै नेपाल

आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार घरेलु टाेली नामिबियासँग खेल्दै छ।

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै 

विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।

बेल्जियम र क्यानडा विश्वकपबाट बाहिरिए

बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

जर्मनी फिफा विश्वकपबाट बाहिएको छ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाले पनि समूहकै अर्काे खेलमा जापानले स्पेनलाई हराएपछि जर्मनी अभागी बनेको हो।