AnonymousUser

Logout

स्याङ्जाको आँधीखोलामा एकैरात १३ ठाउँ चोरी, सीसीटीभीसमेत चोरियो

स्याङ्जाको पञ्चमूलमा एक रातमा १३ स्थानमा चोरी भएको छ। चोरले धनमालका साथै सीसीटीभी क्यामेरा र फुटेज स्टोर हुने हार्डडिस्कसमेत चोरेर लगेका छन्।

६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’

डिल्लीबजारको चौतारीमा काठमाडौँबाहिरबाट आएकाहरू बास बस्थे। रामकृष्ण शाहीले त्यहीँ चिया पसल चलाए। यसरी नै जीवन धानिरहेको ६ दशकपछि काठमाडौँ महानगरले उनको खानेमेलो नै बन्द गर्न ताकेता गरिरहेको छ।

विद्युतीय राहदानीको अग्रिम अनलाईन आवेदन खुला

दैनिक एक हजार ५०० जनाले विद्युतीय राहदानीका लागि आवेदन दिनसक्ने राहदानी विभागले जनाएको छ।

पोखराका मुख्य सडक छेउमा ‘पार्किङ’ निषेध

पोखरा महानगरपालिकाले सूचनामार्फत मुख्य स्थानका सडक छेउमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गरेको जनाएको छ। 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

खुला गरिएका हिमालको अनुमति लिएर अर्कै हिमाल आरोहण, उजुरी पर्दा पनि भएन कारबाही

आरोहणका लागि खुला भएको हिमालको अनुमति लिएर खुलै नभएको मनाङको चुलु फारइस्ट चढ्ने आरोही र चढाउने कम्पनीविरुद्ध उजुरी पर्दासमेत कुनै कार्बाही भएको छैन। 

भाटभटेनीका सञ्चालकलाई प्रहरी कार्यालय बोलाएर सोधपुछ

संसद् भवनअगाडि आफैँलाई आगो लगाएर ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्य‍को मृत्यु सम्बन्धमा प्रहरीले मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।

सरोकारवालाको विरोधपछि सूचना वर्गीकरण प्रस्ताव स्थगन

‍मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले सरोकार पक्षका मागलाई ध्यानमा राखेर सूचना वर्गीकरणको प्रस्ताव परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

धुनषामा इलाका प्रहरीको हिरासतबाट भागे ६ अभियुक्त

आइतबार राति धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन्।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकार सर्वोच्च जाँदै

बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने भएको छ।

नक्कली मदिरा बनाएर बिक्री गर्ने ३ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका ३ जनालाई पक्राउ गरेको छ।

विश्व भोकमरी सूचकांकमा नेपाल ८१ औँ स्थानमा, अवस्था मध्यम र सुधारोन्मुख

विश्वका १२१ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकांकमा नेपाल ८१ औँ स्थानमा छ।

श्रीमानले भ्रष्टाचार गरेको सम्पत्ति लुकाएकोमा कुस्माकी उपप्रमुख दोषी ठहर, ३ करोड बिगो असुल्न आदेश

राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालले भ्रष्टाचार गरी कमाएको सम्पत्ति लुकाउन उनकी श्रीमती तथा कुस्मा नगर उपप्रमुख स्वस्थानी रिजाल मतियार बनेको विशेष अदालतको ठहर छ।

पोखरामा युवाद्वारा आत्मदाहको प्रयास 

पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। 

राष्ट्रियसभा उपनिर्वाचनमा दुई रोल्पालीको प्रतिस्पर्धा

लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि रोल्पाली नेताहरू कुमार दशौदी र माधवप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

हिमाली संस्कृतिको अनुपम गन्तव्य ‘ल्हाेमन्थाङ’

ल्होमन्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा राखिसकिएको छ।

१२ कम्पनी सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेलधुराको राष्ट्र निर्माण सेवालाई तीन तथा अन्य ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। 

धनकुटा महोत्सव: ठेलमठेलमा घाइते भएका १८ जनाको उपचार हुँदै, २ को अवस्था गम्भीर

सामान्य घाइते १२ जना जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतीको जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ: नेपाली सेना

दुर्घटनास्थलको कठिन भौगोलिक अवस्था तथा जलेको शव टुक्रिएर छरिएकाले फेला पार्न नसकिएको नेपाली सेनाले जनाएको छ।