AnonymousUser

Logout

प्रेमिका हत्याका आरोपी ६ वर्षपछि पक्राउ

विराटनगरकी ३२ वर्षीया ललिताकुमारी रामको शव ६ वर्षअघि धादिङस्थित पृथ्वी राजमार्गमा भेटिएको थियो। उनको शव भेटिनुअघि नै प्रेमी ३५ वर्षीय अरुणकुमार मिझार बेपत्ता भएका थिए।

संघ र प्रदेशबीच अधिकारको टकराव, मधेशपछि संघविरुद्ध कानूनी लडाइँमा बागमती

संविधानअनुसार प्रदेशमा अधिकार हस्तान्तरण गर्न अनिच्छुक संघीय सरकारले आफ्नो अधिकारमै हस्तक्षेप गरेको भन्दै प्रदेश सरकारहरू कानूनी लडाइँमा उत्रिएका छन्। मधेशदेखि बागमती हुँदै यो शृंखला कहाँसम्म पुग्ला?

असहिष्णुताको जन्जालमा सामाजिक सञ्जाल, तर्क होइन गाली बर्सिन्छ

सामाजिक सञ्जाल तर्कवितर्क गर्ने चौतारी भए पनि इतर विचार राख्नेलाई अस्वाभाविक गाली गर्ने जमात बढ्दैछ। गाली खानेहरू सर्वसाधारणदेखि नागरिक अगुवा र नेताहरू पनि छन्। किन असहिष्णु बन्दैछ समाज?

गैँडा मारेर फरार रहेका ४ जना २५ वर्षपछि पक्राउ

विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारेर गैँडा मारी खाग काटेको अभियोगमा उनीहरू फरार रहेका थिए।

सडकमै सुतेर राहत शिक्षकहरूकाे माैन प्रदर्शन (तस्वीरहरू)

उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक तथा नेपाल शिक्षक महासंघ र सरकारबीच सम्झौताको विरोध गर्दै आन्दाेलन जारी राखेका छन्।

नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न भारतीय नागरिक पक्राउ

जग्गाप्रसाद जैसवाल नाम गरेका ती व्यक्तिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको परेको प्रहरीले जनाएको छ। 

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजा

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको साेमबार दिउँसो उद्घाटन कार्यक्रम रहेको छ।

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बाेकेकाे जीप दुर्घटना भएकाे हाे।

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिणपूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाही गर्न मुस्लिम आयोगको माग

सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले आफूहरूलाई अलपत्र पारेकाे राहत शिक्षकहरूको गुनासो

सरकार र शिक्षक महासंघबीच भएकाे ७ बुँदे सहमतिमा आफ्ना माग नसमेटिएकाे भन्दै राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आन्दाेलन जारी राखेका छन्।

आरतीलाई न्याय माग्दै धर्नाका १०१ दिनः संसदीय समितिको चेतावनी, तर सुन्दैन सरकार

जनकपुरमा आरती साहको रहस्यमय मृत्यु भएपछि काठमाडौँ आएका माइतीपक्ष न्यायका निम्ति धर्ना बसेको १०१ दिन पुग्यो। संसदीय समिति चेतावनी दिँदैछ, तर नजिकै रहेको गृहमन्त्रालय सुनेको नसुन्यै गरिरहेछ।

प्रधानसेनापति शर्मा भारत प्रस्थान

१३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्। 

गाँजाको वैधता माग गर्दै व्यवसायी आन्दोलित

गाँजालाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको  सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूकाे भनाइ छ।

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापत उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

मासु बजार: न अनुगमन न मापदण्ड

नेपालको संविधानले मासु बजार व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ। तर, धनुषाका स्थानीय तहले यसमा ध्यान दिएका छैनन्। यसले गर्दा सर्वसाधारण गुणस्तरहीन माछामासु खान बाध्य छन्।

कस्तो रहनेछ आइतबारको मौसम?

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने अमेरिकी सांसद भोजनीको प्रतिबद्धता

अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

विकास र सुशासनका लागि सदैव सक्रिय रहने छु : राष्ट्रपति

सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो शर्त रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता 

१९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हाङजाओमा भेटवार्ता भएको छ।