AnonymousUser

Logout

भोजपुरमा वनको डढेलो बस्ती पस्दा ६ घर जलेर नष्ट

जंगलबाट शुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरले बनाएका ४३ जलाशय : फेर्दैछन् किसानको जीवन र पालिकाको मुहार

घोराही उपमहानगरले २०७४ सालमा ‘एक वडा एक जलाशय’ कार्यक्रम ल्याएयता ४३ वटा जलाशय बनिसकेका छन् जसले कृषि, वातावरण र पर्यटन प्रवर्द्धन मात्र भएको छैन, दुई गाउँबीच पानी बाँडफाँटको मुद्दा पनि ढिसमिस भएको छ।

रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शिक्षा समितिमा सभापति नहुँदा शिक्षा विधेयक संशोधनमा विलम्ब

विद्यालय शिक्षासम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा १७०० संशोधन परेका छन्।

रैथाने बाली संरक्षणमा चुनौती

परम्परागत बाली गाउँको पाखो बारीमा पनि उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिपुत्र दिपेश पुन पक्राउ

दिपेशलाई धापासीबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।

एक सातामा १७ हजार सवारी कारबाहीमा

एक हप्ताको अवधिमा तीव्र गतिमा सवारीसाधन चलाउने दुई हजार ७५८ चालक कारबाहीमा परेका छन्।

सीआईबीको जिम्मेवारी एआईजी श्याम ज्ञवालीलाई दिने सरकारको निर्णय

सरकारका प्रवक्ता रेखा शर्माले सीआईबीको नेतृत्वमा रहेकी किरण ब्रजाचार्यलाई कार्यविभागको जिम्मेवारी दिएर सीआईबीको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय भएको जानकारी दिइन्।

नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्स मृत फेला

विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। उनको शरीरमा धारिलो हतियार प्रहारका चोट देखिएको प्रहरीले जनाएको छ।

रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, ३ भारतीय नागरिक पक्राउ

साहमाथि गोली प्रहार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रियसभामा शुरू भयो प्रादेशिक सरोकार समय

राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ शुरू भएको हो।

सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिकको मृत्यु

डीएसपी दीपक श्रेष्ठका अनुसार २७ वर्षिय ह्युनचल स्वाङको ओलम्पिक हिमाल आरोहण गरेर फर्किँदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा लडेर ज्यान गएको हो।

घर–कोठा बहालमा लिनेहरू भाडा नतिरी सामान छाडेर हिँड्ने प्रवृत्तिले हैरान काठमाडौँका घरधनी

काठमाडौँ महानगरका शहरी क्षेत्रमा घर, सटर तथा कोठा भाडामा लिने र बहाल नतिरी सरसामान छाडेर हिँड्ने प्रवृत्ति घरधनीको लागि टाउको दुखाइ बन्दैछ। यो प्रवृत्ति कोभिड–१९ महामारीको पछिल्लो लहरयता बढेको हो। 

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका छन्। 

सडकले जोडिए बागलुङका दुर्गम गाउँ, कालोपत्रको तयारी

अग्ला पहाड र खोँच छिचोल्दै सडक गाउँ पुगेको छ। भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा बिस्तारै विकासले गति लिन थालेको छ। 

यस्तो रहनेछ शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

कर्मचारीमाथि हातपातको आरोपमा परशुरामका उपप्रमुखसहित ३ जना पक्राउ

परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ

प्रहरीका अनुसार उनीहरू एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने या आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए।

मानव विकास सूचकांकमा नेपाल ३ स्थान माथि उक्लियो

यूएनडीपीद्वारा सार्वजनिक गरिएको नयाँ मानव विकास प्रतिवेदनअनुसार १९३ वटा देश तथा भूभागमध्ये नेपाल १४६औँ स्थानमा छ।