देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
बागमती किनारमा सयौँको संख्यामा मानिसहरू लहरै बसेर खाना खाइरहेका थिए। खाना खाइसकेकाहरू टीका, जमारा र दक्षिणा थापेर बाटोतर्फ लाग्दै थिए।
वन्यजन्तु तथा प्राकृतिक सुन्दरताका साथै दशैँ, तिहारलगायत चाडबाडले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ।
पूर्वराजा शाहले हरेक वर्ष वडादशैँको विजया दशमीका दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।
रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ।
पछिल्लो समय शहरीकरण बढेसँगै आकाशमा चंगा देखिन केही कम भएको छ। यद्यपि अझै पनि काठमाडाैँका आकाशमा चंगाहरू बयेली खेलिरहेका देखिन्छन्।
जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्णरूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको कार्यालयले जनाएको छ।
काठमाडाैँका विभिन्न ठाउँमा पिङ हालिएका छन्। चचहुइ भन्दै केटाकेटीहरू रमाइरहेका छन्।
घाइते सबै भारतीय तीर्थयात्री रहेको र उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
दशैँको टीका लगाउन आवतजावत गर्नेको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ।
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने छ।
मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा पर्यटकीयस्थल छायाँमा परेका छन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ।
राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन उनले आह्वान गरेका हुन्।
निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ९ महिना पुगिसकेको छ। तर संसद्ले जम्माजम्मी चार वटा मात्र कानून बनाएर यो अवधि गुजारेको छ।
बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।
छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।
तनहुँका ग्रामीण भेगमा दशैँको उल्लास रहेको छ। देश तथा विदेशमा रहेका आफन्त र परिवारसँगै गाउँको खुशी नै फर्किएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए।
दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र एक जना लमजुङका रहेका छन्।