AnonymousUser

Logout

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राष्ट्रसंघका महासचिव शनिबार राति काठमाडौँ आइपुग्दै, आइतबार उच्चस्तरीय भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सानेपामा शीर्ष नेताहरूको जमघट [तस्वीरहरू]

नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा दशैँ, तिहार, छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

‘संयुक्त राष्ट्रसंघका महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

नदीबाट गिट्टीबालुवा निकाल्दा घाट नै उत्खनन्, दाहसंस्कारमा समस्या

पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरूपमा बालुवा र ढुंगा उत्खनन् गरिएपछि घाटनै गायब भएको छ।

आफ्नै सरकारको ‘असहयोग’बीच डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा भिडिरहेका डा. आचार्य

सक्षम र योग्य उम्मेदवार डा. आचार्यको पक्षमा प्रधानमन्त्री नै सार्वजनिक रूपमा एक शब्द नबोली मौन बसेपछि सरकार उदासीन देखिएको टिप्पणी निर्वाचनको अन्तिम घडीसम्म आइपुग्दा पनि भइरहेको छ।

पोखराको फिर्केखाेला क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन महानगरको निर्देशन

३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने जनाएको छ।

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै, दिउँसो ४:१९ बजेबाट सूतक लाग्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक शनिबार दिउँसो ४ः१९ बजेदेखि शुरू हुनेछ।

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।

कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी मनाइँदै

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ।

यस्तो रहनेछ शनिबारको माैसम

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मुगु घटना अनुसन्धान गर्न प्रहरीको विशेष टोली परिचालन

छायानाथ रारा नगरपालिका–६, स्थित मन्दुमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेको घटना अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दशैँ बिदापछि खुले सरकारी कार्यालय, सुनसान सिंहदरबार

शुक्रबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि आशा गरेअनुसार उत्पादन नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए। 

मुगुमा एकै परिवारका चार जना मृत फेला

मुगुको छायानाथ रारा नगरपालिका–४ मा एकै परिवारका चार जनाको शव भेटिएको छ।

बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दमौलीबाट काठमाडौँसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारीसाधनले एक हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।

ट्रमा सेन्टरमा आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने

ट्रमा सेन्टरमा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव रहेको सेन्टरका निर्देशक डा. रिजाल बताउँछन्

गाउँमा दशैँ मानेर कर्मथलो काठमाडौँ फर्किनेको ताँती (तस्वीरहरू)

दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।

करोडौँ लगानीका चिस्यानगृह अलपत्र

कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा चिस्यान केन्द्रहरू प्रयोगविहीन बनेका हुन्।

प्रधानसेनापति चीन प्रस्थान, चिनियाँ जनमुक्ति सेनासँग विशेष छलफल गर्ने

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा चीनमा आयोजना हुने दशौँ बेइजिङ स्याङ्सन फोरममा भाग लिन उनी त्यहाँ गएका हुन्।