AnonymousUser

Logout

संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।

महांकाल मन्दिर परिसरका पसल जेठ ८ भित्र खाली गर्न महानगरको ताकेता

वीर अस्पताल सामुन्ने रहेको महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।

पहिरोले मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मीखण्ड अवरुद्ध

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। 

झापामा बाढीले १८ घर प्रभावित, ९ परिवारलाई सुरक्षित स्थानान्तरण

सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।

गरिबी दूर गर्ने भनी रोपिएको मसालाबाट किन त्रस्त छन् तराईवासी?

सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।

६० मेगावाटको कुलेखानीबाट २० मेगावाट मात्र विद्युत् उत्पादन

विद्युत् आपूर्ति सन्तुलन गर्न, विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ।

भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

व्यवसायजन्य सुरक्षाको जोखिममा श्रमिक, नीतिगत व्यवस्थाको अभाव

देशको राजधानीमा काम गर्ने श्रमिक नै व्यवसायजन्य सुरक्षाका साथै न्यूनतम खर्च धान्न पुग्ने पारिश्रमिकबाट समेत वञ्चित भइरहँदा अन्य भागमा काम गरिरहेका मजदुरको अवस्था झनै चुनौतीपूर्ण छ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त:  डेढ वर्षमा २५ प्रतिशत प्रगति

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको सूर्यविनायक–धुलिखेल सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ मात्रै बजेट निकासा गरेको छ।

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

लुक्लामा गत जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका छन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेका हुन्।

मध्यपहाडी लोकमार्ग: भालुखोला र मेवाखोलामा पक्की पुल

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो।

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै एक साता लाग्ने

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले संघीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ। 

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै गृहणी

शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढवा दिनुपर्ने बताउँछन्।

योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन

निर्माण कम्पनीको अटेरीका कारण पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

बजार व्यवस्थित नहुँदा सडक किनारमै आँप किनबेच

लहानमा बिक्री वितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरू सडक किनारमै आँप किनबेच गर्न बाध्य छन्। यसले सवारी आगमनमा असरका साथै दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी बताउँछन्।

यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रधान निर्वाचन आयोगको आयुक्तमा सिफारिस

संवैधानिक परिषद्ले यौन दुर्व्यवहारको मुद्दा खेपेका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।

नदी धमिलिनेबित्तिकै मेलम्ची बन्द गरिने

ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरू भएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।

ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र ट्यांकर चालकबीच सातबुँदे मागका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठनसहित चारबुँदे सहमति भएको छ।

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बांगियो

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ।

६ किलो सुनसहित चिनियाँ मूलका नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ मूलका नागरिक सोनाम गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ।