AnonymousUser

Logout

फ्रान्सको आल्प्समा ६ बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

जलवायु परिवर्तन: छैटौं वृहत् जैविक विनाशको भय 

२०० वर्षअघि औद्योगीकरणको युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु  र तीनका वासस्थान समेत लोप हुन गएको देखिन्छ। 

लुम्बिनी प्रदेशको अनुदानः स्मार्ट कृषि गाउँमा छैन उत्पादन, चल्दैनन् शीतभण्डार

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन लुम्बिनी सरकारले वितरण गरेको अनुदान लिनेहरूले कृषि नै छाडेपछि अर्बौं लगानी उपलब्धि शून्य बनेको छ। अनुदानमै बनेर उपयोगबिहीन बनेका शीतभण्डारमा कतै त च्याउखेती गरिएको छ।

मधेश संस्कृतिको अभिन्न फल आँप

गुलियो, रसिलो र स्वादिलो आँपको फल खाने सिजन शुरू हुन लागेको छ। फलहरूको राजा भनिने आँप एउटा यस्तो फल हो जुन रुचिकर मात्र छैन खानका लागि धेरै हिसाबले सुरक्षित र स्वास्थ्यकर पनि छ।

‘द केरला स्टोरी’ फिल्मको राजनीतिक ‘आरोपप्रत्यारोप’


सत्तारुढ भारतीय जनता पार्टीका नेताले फिल्मको विषयवस्तुमाथि सकारात्मक टिप्पणी गरेपछि प्रतिपक्षका नेताहरू चर्को आलोचना र विरोधमा उत्रेका छन्।

अनावश्यक कार्यालय खारेज गर्ने सरकारको घोषणा

पुँजीबजार विस्तारका लागि संरचनागत सुधार, योजना आयोगको पुनर्संरचना, मौद्रिक नीति र वित्तीय नीतिको तालमेल,  तयारी पूरा भएका आयोजनालाई मात्र बजेट विनियोजन लगायतका कार्यक्रम सरकारी घोषणामा समेटिएका छन्।

गभर्नर अधिकारी भन्छन् –  वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गभर्नर अधिकारी बैंक क्षेत्रमा देखिएको तरलता अभावमा सुधार देखिएकाले समग्र  वित्तीय क्षेत्र सुरक्षित र सानोतिनो धक्काले अप्ठ्यारो नपार्ने बताएका छन्।

थ्री नेसन कप : लाओससँग भुटान पराजित

प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

ललितपुर मेयर्स कप : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

जितसँगै तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।

प्रधानमन्त्रीमा पदबाट हटाइदेलान् कि भन्ने डर छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले अरूसँग मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर प्रधानमन्त्रीमा रहेको टिप्पणी गरेका छन्।

मन्त्रिपरिषद् बिस्तारपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण हुन्छ : मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी भारत सरकारलाई दिएको बताएकी छन्।

आठ महिनामा काठमाडौँमा मात्रै ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।

सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिलेकै प्रणाली चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।

लिग–२ : पपुवा न्युगिनीसँग यूएई ५६ रनले पराजित

पपुवा न्युगिनीले दिएको २४७ रनको लक्ष्य पछाएको यूएई ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमै समेटियो।

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा, आशिषको २ गोल

खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

मुख्यमन्त्री लीला गिरीले मन्त्रिमण्डल विस्तारको तयारी गरेको बेला मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री केसीले राजीनामा दिएकी छन्।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते: पुलिसलाई थप ५ स्वर्ण

१२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपीएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन्।

अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी बेलुन खसालेपछि भड्कियो चीन

चीनले मौसमसम्बन्धी जानकारी प्राप्त गर्न बेलुन उडाएको दाबी गरेको छ। तर, अमेरिकाले बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको आरोप लगाए छ। 

सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाउँदै राहदानी विभाग

विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।

र्‍याडिकल सेन्ट्रीजम :  नेपालमा यसको उदय र विकास

राजनीतिमा वाद र दर्शन आवश्यक हुन्छ भन्ने ज्ञान प्राप्तिका लागि करिब १५ वर्ष लाग्यो।