AnonymousUser

Logout

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँ: अधिवक्ता रिजाल

सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्।

ईश्वर पोखरेलले सार्वजनिक गरे घोषणापत्र

एमाले उपाध्यक्षसमेत रहेका पाेखरेलले प्रतिबद्धतापत्रमा स‌विधानकाे रक्षा र कार्यान्वयनमा जाेड दिएका छन् ।

शून्य कोभिड नीतिका कारण चिनियाँ नागरिक तनावमा

लकडाउनले भर्खरै बजारमा आएको आइफोन-१४ को व्यापार प्रभावित हुने आकलन गरिएको छन्। क्रिसमस र लुनार नयाँ वर्षमा आइफोनसहित विद्युतीय उपकरणको व्यापार उच्च हुने गर्दछ।

उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको सामुद्रिक क्षेत्रमा पहिलो पटक क्षेप्यास्त्र प्रहार

प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।

दक्षिण एसियामा लगानीको आकर्षक गन्तव्य बनाउने: एमाले घोषणापत्र 

औद्योगीकरणमार्फत् अर्थतन्त्रको रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको एमालेले कृषिमा आधारित उद्योग, प्राकृतिक स्रोतमा आधारित उद्योग, ज्ञान तथा उच्च प्रविधिमा आधारित उद्योगको तीव्र विकास गरि उत्पादन र निकासी बढाउने प्रतिबद्धता गरेकाे छ। साथै,आर्थिक तथा औद्योगिक करिडोरको पू…

फिलिपिन्स आँधीः ४७ जनाको मृत्यु, ६० जना बेपत्ता

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन्।

चाडपर्वलाई संरक्षण र संवर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको बताए। उनले यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता-कार्यकर्तालाई देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

प्रतिस्पर्धामा विधायक पदमा पुनः दोहोरिनका लागि निर्वाचनमा होमिएका डा. ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन्।

मल्लको कप्तानीमा बागमतीको टोली घोषणा 

मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतोलाई वैकल्पिकका रूपमा राखिएको छ।

नेमकिपाको घोषणापत्र: नेपालको सम्पत्ति विदेशमा लान नपाउने कानून बनाउनुपर्नेमा जोड

सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पारे।

गठबन्धनका उम्मेदवारको प्रतिबद्धता : ललितपुरवासीले गर्व गर्ने सहर बनाउँछौँ

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुरमा सत्ता गठबन्धनका तर्फका उम्मेदवारले ललितपुरलाई ललितपुरवासीले गर्व गर्न लायक बनाउने प्रतिवद्धता जनाएका छन्।

दोनेत्स्कस्थित जेलको भ्रमणमा ढिलाई नगर्न रेड क्रसलाई युक्रेनको आग्रह

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसी कब्जामा रहेको जेल भ्रमण गर्ने विषयमा रेडक्रस निस्क्रिय बनेको आरोप लगाएका छन्।

testing

GdjfkrDjfkfjfkfkkkkfndDndjSjdkfk

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बिस्तार गर्ने विषयमा सहमति

सात दशकअघि नै केन्द्रमा पुगेका शक्तिराष्ट्रहरूले भने अन्तर्राष्ट्रिय संस्थामा सुधार तथा परिवर्तन गर्ने कुरा अस्वीकार गरेका छन्।

दशैँ कति पुरानो?

सनातन हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो र लामो चाड हो दशैँ। १५ दिनसम्म मनाइने यो चाड वर्षभरी मनाइने अन्य चाडपर्वको तुलनामा सबैभन्दा लामो हो। धार्मिकसँगै दशैँको सामाजिक तथा व्यवहारिक महत्व पनि छ। घरबाट टाढा रहेका प्रियजनहरू दशैँका बेला घर फर्केर आउँछन् किनकि दशैँम…

दशैँ कति पुरानो?

अष्टमी, नवमी र दशमीलाई नेवार समुदायले दशैँ होइन, ‘मोहनी सिन्ह’का रूपमा मनाउँछन्।

इरानको प्रदर्शन उग्र र हिंसात्मक बन्दै, ३५ जनाको मृत्यु, सयौँ घाईते

आन्दोलन उग्र बनेपछि इरान सरकारले मुलुकभर इन्टरनेट सेवा ठप्प पारेको छ। यता अमेरिकाले भने इरानी जनतालाई अँध्यारोमा नराख्ने भन्दै इन्टरनेटको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो- नागरिकता विधेयक किन प्रमाणीकरण भएन ?

सर्वोच्च अदालतले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ। अदालतले रिटमाथि सुनुवाइ गर्दै अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको हो।