AnonymousUser

Logout

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

प्रहरीका अनुसार स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते भएका र उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

विवादास्पद माफी मिनाहाबारे राष्ट्रपतिको प्रष्टीकरण– ‘मन्त्रिपरिषदबाट पास भएपछि इन्कार गर्न मिल्दैन’

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्।

भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीहरूलाई मापदण्डविपरीत उपलब्ध गराइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्से फिर्ता गर्न निर्देशन दिएको छ।

तीजको लहर कि कहर?

 प्रेमकुमार गैरे 'क्वान्टमपङ्तिकारले यो आलेख काठमाडौँ शहरको कुनै कुनामा अवस्थित कोठाभित्र बसेर टाइपिङ गर्दाको बखत अलि टाढाको नेपथ्यमा सुनिँदै गरेको गीत हो 'तीजको लहर आयो बरिलै।' यही गीतमा तीजको लहर आयो भन्दै नेपालका हिन्दूधर्मालम्बी महिलाहरू ना…

धसिएर काम गर्ने डाक्टरमाथि हमला हुँदा समाजलाई नै हानि

चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ।

यसकारण चल्न सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने आशाले त्यस क्षेत्रका व्यवसायी उत्साहित थिए। विमानस्थलको सेवा अवरुद्ध भएसँगै उनीहरूमा निराशा बढ्दो छ। 

भाटभटेनीका सञ्चालक पक्राउ परेपछि कर्मचारी र सप्लायर्सले पाएनन् भुक्तानी

ललिता निवास जग्गा किर्ते प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेयता तलब रोकिँदा दुई महिनादेखि आफ्नो नियमति खर्च धान्न सकस भइरहेको त्यहाँ कार्यरत कर्मचारीहरूले बताएका छन्। 

काठमाडौँ महानगरमा खुला दूध बिक्री गर्न रोक

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको र यस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भन्दै निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी काठमाडौँ महानगरले रहेको छ।  

‘सरकार कार्ययोजनासहित अघि बढेको छ, स्थिरतामा शंका गर्नुपर्दैन’

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए। 

मीठो स्वाद र सुगन्धयुक्त फल: चिनौँ नेपालमा पाइने आँपका प्रजाति

बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन। 

सांसदसँग सामुदायिक संस्थाका प्रतिनिधिको गुनासो– कानून बने तर उपभोक्तामुखी भएनन्

समुदाय केन्द्रित संघसंस्थाका प्रतिनिधिहरूले तीन तहका सरकारका फरक नीति नियमका कारण काम गर्न गाह्रो भएको संघीय सांसदसँग गुनासो गरेका छन्।

२१०औँ भानुजयन्ती मनाइँदै, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाउने योजना अलपत्र

रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्। 

बिशाखापटनमबाट रेलमा नेपाल हिँडेका ५४० कन्टेनर बाटैमा अड्किए, व्यवसायी चिन्तित

एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरु अझै १० दिन अड्किने रेल्वे अधिकारीहरुले बताएका छन्। 

तटबन्धको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको खाल्डोमा डुबेर मृत्यु भएको छ। 

तनहुँको म्याग्देमा पहिरो गएपछि पृथ्वीराजमार्ग अवरुद्ध

सडकभन्दा करिब १०० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन डाइभर्सन गरिएको छ।

प्रेम विवाहमा जात नमिल्दा जुम्लामा जल्यो दलितको घर

अघिल्लो दिन जलाइदिने धम्की आएको कारण भरत त्यस रात घरमा सुतेका थिएनन्। छिमेकमा गएर बसेकाले आगोमा पर्नबाट उनको ज्यान जोगिएको थियो। 

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो

गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो।

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, सिचुआन एयरलाइन्सको जहाज आउँदै

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा फेवातालमा हुन लागेको फेस्टिभलमा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी १३५ यात्रु पोखरा ओर्लिने छन्।

अस्ट्रेलियाको संसद्मै सिनेटरमाथि यौन दुर्व्यवहार, आरोपी सांसद निलम्बित

अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा पुष्टि गरेको थियो।