AnonymousUser

Logout

शताब्दीको अन्त्यसम्ममा विश्वका आधा हिमनदी लोप हुने वैज्ञानिकहरूको चेतावनी

नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेको र हिमताल फुट्दा यस क्षेत्रका मानिस प्रत्यक्ष जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।

नदीमा छाडियो प्रजनन केन्द्रमा हुर्किएका २० गोही 

चितवन राष्ट्रिय निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडिसकेको छ।

संरक्षण अभावमा मासिँदै सिमसार क्षेत्र 

सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।

ताप्लेजुङमा हिउँ परेन, हिमाली गाउँका किसान चिन्तित

हिउँ नपर्दा हिमताल र पानीको मुहान सक्दै जाने तथा वन सुख्खा हुने भएकाले हिमाली वनमा डढेलोका घटना बढेको स्थानीयको भनाइ छ।

मुख्यमन्त्रीको आदेशमा भालुवाङदेखि लमहीसम्म सयौँ रुख काटिए

सरसफाइ र सडक विस्तारका नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको भालुवाङदेखि लमहीसम्मका एक हजारभन्दा बढी रुख काटिएका छन्।

काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (फोटो फिचर)

चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ।

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध: पर्यावरणका लागि खतरा

सिनो व्यवस्थापन र पशुमा हानिकारक औषधिकाे प्रयाेगका कारण ‍गिद्धकाे संख्या घट्दै भएकाे भन्दै पंक्षीविद्ले चिन्ता व्यक्त गरेका छन्। 

नवीकरणीय ऊर्जामा नेपालका योजना महत्वाकांक्षी, खपत भने ३ प्रतिशत मात्रै

नेपालले सन २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए पनि अहिले पनि जैविक र बायोमास इन्धनको खपत ९२ प्रतिशत रहेको छ। जसले सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ।

प्रदूषण मापदण्ड पूरा नगरेका गाडीलाई आजदेखि एक लाख जरिबाना

हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिबाना गर्ने वन तथा वातावरण विभागले जनाएकाे छ।

वन्यजन्तुका लागि बालेन शाहले बनाएको असफल ओभरपास डिजाइन

गएको वैशाखमा काठमाडौँ महानगर प्रमुखमा निर्वाचित बालेन शाहले तीन वर्षअघि बनाएको हुलाकी राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गराउने ओभरपासको डिजाइन अनुपयुक्त भएको भन्दै संरक्षणकर्ताले विरोध गरेका थिए।

यस वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको हिउँदयाममा औसतभन्दा कम वर्षा हुने र न्यूनतम तथा अधिकतम तापक्रम सरदरभन्दा बढ्ने प्रक्षेपण गरिएको छ।

प्रधानमन्त्रीका सल्लाहकारको कम्पनीलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माणको स्वीकृति दिने तयारी

अन्नपूर्ण संरक्षण क्षेत्रको संवेदनशीलतामा खेलाँची गर्दै सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाका सल्लाहकार अध्यक्ष रहेको मुक्तिनाथ दर्शन प्रालिलाई केबलकार निर्माण गर्न दिने तयारी अघि बढाएको छ।

प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाखसम्म जरिबाना 

सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेकाे छ।

उकालोकर्मी साखकर्मीसहित तीन पत्रकारकाे डकुमेन्ट्रीलाई ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड

उकालोकर्मी सुनीता साखकर्मी, पत्रकार लक्ष्मी बस्नेत र फोटोपत्रकार श्रुति श्रेष्ठले बनाएका तीनवटा डकुमेन्ट्रीले ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड जितेका छन्।

कोप २७ मा युवा अभियन्ताको जोड : जलवायु परिवर्तनका असर कम गर्न तत्काल कदम चालौँ 

कोप २७ सम्मेलनमा सहभागी भएका अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाब दिए।

कैलाली-१ : सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित

२०४८ सालको आमनिर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।

चीन–अमेरिका सम्बन्धमा ‘ब्रेक थ्रु’ : जलवायु समस्यामाथि आशाको सञ्चार

अमेरिकासँग जलवायुका विषयमा सहकार्य नगर्ने घोषणा गरेको चीनले कोप–२७ का दौरान अमेरिकासँग पुनः अनौपचारिक संवाद थालनी गरेको छ। योसँगै दुई देशका राष्ट्रपतिबीच वार्तासमेत हुने भएको छ।

कोप–२७ :  भोकमरीकाे मुद्दाले पाएन प्राथमिकता

काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्। 

रुवान्डाले गर्‍याे ९ वर्षमा १ लाख २६ हजार टन कार्बन कटौती

रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली

काठमाडौँ- विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली गरिएको छ। बिहीबार काठमाडौँको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो।   आज काठमा…