AnonymousUser

Logout

के हो इजरायल–प्यालेस्टाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

इजरायल र प्यालेस्टाइनबीचको विवाद बुझ्न १०० वर्षअगाडि फर्किनुपर्छ। यहुदीहरूले यस क्षेत्रलाई आफ्ना पुर्खाहरूको भूमि मान्छन्। अरब समुदायले पनि यस्तै दाबी गर्छ।

साउदी अरबमा नेपाली श्रमिकको ‘दुर्दशा’: नयाँ नीतिले ल्याएको संकट

अघिल्लो हप्ता सामाजिक सञ्जालमा हालिएको एउटा भिडियोमा साउदी अरब पुगेका केही नेपाली कामदारको 'दुर्दशा' देखिन्छ। यस्ता समस्यामा फसेर उद्धारको आग्रह गर्दै त्यहाँको नेपाली दूतावास पुग्नेको संख्या ठूलै छ।

जी–२० सम्मेलन : विश्वले के पायो, नेपाललाई के फाइदा?

सेनाका लडाकु विमानदेखि ४० हजार सुरक्षाकर्मीले दिल्लीमा पहरा दिइरहेका छन्। पाहुनालाई खाना खुवाउन सुनचाँदीका भाँडा प्रयोग गरिने बताइएको छ। यति तामझामका साथ सम्मेलन हुन गइरहेको जी-२० के हो त?

सैन्य ‘कु’पछि गृहयुद्धमा धकेलिएको म्यानमारको रुग्ण चित्र

म्यानमार आपराधिक गिरोहका लागि सुरक्षित ‘हब’ बनेको छ। साइबर अपराध र श्रम तथा यौन शोषणका लागि नेपालसहित थाइल्यान्ड, कम्बोडिया, फिलिपिन्सलगायत देशबाट पनि मानव तस्करी हुने गरेको छ।