AnonymousUser

Logout

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री

राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ।

चिसाे बढेसँगै ‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

 शरदयामको शुरूआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्।

साउदीमा साहुका भेडा चराएर अहिले आफ्नै बाख्रापालन व्यवसायमा रमाइरहेका बलबहादुर

साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।

पूर्णरूपमा हट्यो मलंगवामा ‘कर्फ्यु’

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो।

फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पादन गर्ने प्रयासमा लागेको दाहालले बताए। 

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

विमानस्थल हुँदै ल्याएको सुन र विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ।

सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको ८ वर्षसम्म पनि भएन स्तरोन्नति

पर्यटकलाई सहज रूपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिँदा यातायातका साधन गुड्न नसकेका स्थानीय बताउँछन्।

भिण्डीले बजार नपाएपछि समस्यामा पाल्पाका किसान

पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।

कुशल मल्लकी आमा भन्छिन्– साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो खुशी छु

कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन्। परिवारका एकमात्र सन्तान कुशलको प्रदर्शनले विदेशमा रहेका उनी झनै खुशी छन्।

कुस्मामा खोलाले जिप बगाउँदा एकको मृत्यु, दुई जना बेपत्ता

जिपमा सवार अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ७२० ग्राम सुनसहित एक जना पक्राउ

सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कमजोर छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको बताउँछन्।

बुबाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।

भाडा नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस्किल, निजी क्याम्पसले ३४ लाख तिर्न बाँकी

कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ। आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन्।

सोह्रश्राद्ध शुरू, १६ दिनसम्म पितृलाई सम्झिइँदै

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

खाद्यको सिमकोट शाखाले बेच्यो कुहिएको चामल

सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ।

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा, खानेपानी अवरुद्ध

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। १३ घर जोखिममा छन्।

हिमाली गाउँमा घाँसको जोहो गर्ने चटारो

ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुगोलाका स्थानीयले असोज ३ गतेलाई ‘घाँस काट्ने पर्व’कै रूपमा लिने गरेका छन्।  

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

१९औँ एशियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।