AnonymousUser

Logout

कोशीमा देखिएको विद्युत् आपूर्ति समस्या अल्पकालीन हो, १०/१५ दिनमा समाधान हुन्छ : प्राधिकरण

यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे तापनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएको छ।

यूएईसँग पराजित हुँदै एसीसी प्रिमियर कपबाट बाहिरियो सिंगापुर

आइतबार यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो।

समाजवादी मोर्चा गठन गरी कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कम्युनिस्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताएका छन्।

जतिन्दरको शतकमा मलेसियाविरुद्ध ओमान ८ विकेटले विजयी

मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

उपनिर्वाचन : रास्वपाले माफी मागेपछि भरतपुर नयाँकिरण माविको मतदान शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालनमा आएको छ।

गाउँपालिकामा भन्दा नगरपालिकामा बस्नेको संख्या बढी

नेपालमा कूल परिवारमध्ये पुरुष परिवारमूली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमूली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि हिमालयन र नेसनल स्टकको आवेदन

धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो। बोर्डले दिएको समयसीमा आइतबार सकिँदै छ।

सामाजवादी मोर्चा बनाउन प्रधानमन्त्रीको ताकेता छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालले 'समाजवादी मोर्चाको काम छिटो गरौँ' भनेर बारम्बार ताकेता गरिरहेको बताएका छन्।

यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य, वसिम र अरविन्दको शतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै  ४७१ रन बनाएको हो।

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत सवारीसाधनले दर्ता भई काम गर्न नपाएको गुनासो आएकाले दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा बनाउन मुख्यसचिव वैरागीलाई निर्देशन दिएका छन्।

सरकारी गाडी लिएर मतदानस्थल पुगेपछि मधेशका मुख्यमन्त्री यादवसँग आयोगले माग्यो स्पष्टीकरण

मुख्यमन्त्री यादवले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

पाँचथरमा ट्याक्सी दुर्घटना : १ जनाको मृत्यु, ५ गम्भीर

फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।

बारामा शान्तिपूर्ण रूपमा मतदान हुँदै, ५ प्रतिशत खस्यो  

एक लाख पाँच हजार २४८ जना मतदाता रहेको बारा–२ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।

उपनिर्वाचन : चितवन, तनहुँ र बारामा मतदान शुरू

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको निर्वाचन आयोगले जनाएको छ। 

पन्जाबसँग मुम्बई १३ रनले पराजित

पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो। 

'ए' डिभिजन लिग : मछिन्द्र र खुमलटार विजयी

'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।

‘चोरिएका मूर्ति संकलक दोषी होइनन्, बलजफ्ती फिर्ता आउँदैनन्’

पश्चिमा मुलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततिले फिर्ता गर्लान्।

गण्डकी : १०५ दिनमा ढल्यो खगराज अधिकारी नेतृत्वको सरकार

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।

शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थपिए ७८ संक्रमित

शनिबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ।

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबिया र कुवेत विजयी

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ।