AnonymousUser

Logout

बारा–२ मा उपेन्द्र यादवको प्रारम्भिक अग्रता

प्रारम्भिक मतपरिणामअनुसार यादवले २२४ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।

यी हुन् धेरै अर्बपति बस्ने संसारका प्रमुख १० शहर

संसारका अर्बपतिमध्ये अधिकांश अमेरिका र चीनमा बस्ने गरेको पाइएको छ। 

लुम्बिनी सरकार ढल्यो, विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त

तत्कालीन गठबन्धनमा रहेका माओवादी केन्द्रलगायत दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत लिएका थिए। बहुमतका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्नेमा गिरीले ३३ मत मात्र पाए।

मूलपानीमा वर्षा नरोकिएपछि नेपाल र साउदीले अंक बाँडे

एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेल वर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका छन्।

रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथको रथ यात्रा

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा शुरू भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत् रूपमा मछिन्द्रनाथको जात्रा शुरू भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने छ।

बारा–२ मा मतगणना शुरू

बारामा सर्वदलीय बैठक सकिएको करिब ३ घण्टापछि मतगणना शुरू भएको हो।

चितवन–२ को मतगणना १ बजेदेखि शुरू गर्ने सहमति

कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने सहमति भएको छ।

सुडान हिंसामा ज्यान गुमाउने ४०० नाघे, विभिन्न देशका कूटनीतिज्ञको उद्धार

सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। २० हजारभन्दा बढी महिला तथा बालबालिका देश छाडेर भागेको बताइएको छ।

नेपाल र साउदीको खेल अझै शुरू भएन, सापरले मैदान सुकाइँदै

मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।

तनहुँमा रास्वपाका वाग्लेले कटाए १० हजार मत, कसको कति?

कांग्रेसका भट्टराई पाँच हजार तीन मतसहित दोस्रो स्थानमा छन्। एमालेका सर्वेन्द्र खनाल दुई हजार ७९७ मत ल्याएर भट्टराईलाई पछ्याइरहेका छन्।

बारामा ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय 

मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।

सगरमाथा आरोहणका लागि ३१९ जनाले लिए अनुमति

सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै

रास्वपाका वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका भट्टराईले तीन हजार २३४ मत ल्याएर फ‍छ्याइरहेका छन्।

कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

जारी सिजनमा चेन्नईको यो पाँचौँ जित हो भने कोलकत्ताको पाँचौँ हार हो। 

चितवन र बारामा मतगणना शुरू गर्न सर्वदलीय बैठक बस्दै

रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन भएपछि मात्रै मतगणना हुनुपर्ने एमाले र कांग्रेस उम्मेदवारको अडानका कारण चितवनमा मतगणना शुरू भएको छैन।

तनहुँमा दोब्बरभन्दा बढी मतले रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत ल्याएर फ‍छ्याइरहेका छन्।

भ्रष्टाचार मुद्दामा हुम्लाका तत्कालीन प्रहरी प्रमुख चन्द र सई ठकुरीलाई ३ वर्ष कैद सजाय

विशेष अदालतले हुम्लाका तत्कालीन प्रहरी प्रमुख, डीएसपी त्रिलोकबहादुर चन्द र सई माधवचन्द ठकुरीलाई तीन/तीन वर्ष कैद सजाय र जनही १५ लाख ४५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।

अग्रता जोगाउन नसक्दा सातदोबाटोले शेर्पासँग अंक बाँड्यो

शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।

बारा–२ मा आइतबार रातिबाटै मतगणना थालिने

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए।

नयाँ स्टक एक्सचेन्जका सञ्चालनका लागि ३ कम्पनीको आवेदन

नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज, हिमालयन एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।