AnonymousUser

Logout

किटो, एट्किन र पेलिओ डाइट मुटुका लागि बन्न सक्छ खतरा

अमेरिकन हार्ट एसोशिएसनले चर्चित डाइट प्लानबारे गरेको अध्ययनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने जनाएकाे छ। साथै, पोषणबारेका गलत भ्रम चिर्न आवश्यक रहेको बताएको छ।

काम नगर्ने सांसदलाई ढ्यांग्रो ठोक्दै लखेट्छौँ : महावीर पुन

आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनको अन्त्य गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको पुनको भनाइ छ।

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्।

ताप्लेजुङमा चट्याङ लागेर वृद्धको मृत्यु

शुक्रबार बेलुका परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका श्रीप्रसाद कडरियाको मृत्यु भएको छ।

पार्क

संरक्षणको पर्खाइमा काठमाडौँका पार्क

धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला रु धेरैलाई काठमाडौँ शहर घुम्दा यस्तै लाग्छ। तर काठमाडौँमा थोरै भए पनि यस्ता खुला ठाउँ छन्। तर व्यवस्थित हुन भने सकेको छैन। संरक्षण र व्यवस्थापनको अभावमा पार्क छिन्नभिन्न छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ। तर, अधिकांश पार्कको नियमित मर्मत तथा व्यवस्थापन हुन सकेको छैन। तस्वीर : न्युज एजेन्सी नेपाल\r\n

लखनउको आईपीएल इतिहासकै दोस्रो उच्च योगफल, पन्जाब ५६ रनले पराजित

जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सर्वाधिक सहभागिताको अपेक्षा

जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।

प्रहरीको रिक्त १८ एसएसपीमा बढुवा सिफारिस

बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरे १८ जनाले एसएसपीको दर्ज्यानी चिह्न लगाउने छन्।

प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति [नामावलीसहित]

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।

ब्याकअप नहुँदा लोकसेवा लगायतका तथ्यांक जोखिममा

राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको सर्भरमा समस्या देखिएको जनाएको छ।

एनआरटी रेलिगेसन जोनबाट ३ अंकमाथि उक्लियो

थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।

फरार सांसद कोइरीको विषयमा विवाद, संसद् बैठक आधा घण्टा स्थगित

फरार रहेका एमालेका सांसद कोइरीका विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

संसद्मा उठ्यो बाँसबारीको १० रोपनी जग्गा कब्जा गर्ने सांसद चौधरीलाई कारबाहीको माग

सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ।

माओवादीका अयोग्य लडाकुलाई २ लाख दिने निर्णय खारेज गर्न एमालेको माग

एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्।

अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयविरुद्ध कांग्रेस सांसदले सदनमा जनाए आपत्ति

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडे‍ल र रामहरि खतिवडाले सदनमा माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

'अयोग्य लडाकु'लाई २ लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

युवासंघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

संसद्को हिउँदी अधिवेशन शुक्रबारबाट अन्त्य हुने

सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

‘ट्याक्टिल ट्रेनिङ’का लागि एन्फाले बोलायो २८ खेलाडी

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दिन लागेको ‘ट्याक्टिल ट्रेनिङ’ प्रशिक्षणका लागि २८  खेलाडी डाकिएको छ।

डोल्पा विद्युत्‌को राष्ट्रिय प्रसारणमा जोडियो, हुम्ला र मुगुमा पुग्न बाँकी 

कर्णाली प्रदेशका १० मध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। हुम्ला र मुगुलाई आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।