AnonymousUser

Logout

रास्वपा बाहिरिए पनि सरकारलाई फरक पर्दैन : उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री भन्छन्– ट्रेलर देखायौँ, सिंगो फिल्म बाँकी छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने र कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकामाथि छानबिनको ग्यारेन्टी नहुँदासम्म संसद् चल्न दिदैनौँ : अमरेश सिंह

सांसद सिंहले आइतबारको संसद् बैठकमा रास्वपा, जनमत, राप्रपा र स्वतन्त्र सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहितका व्यक्तिहरूमाथि स्वच्छ छानबिन हुनुपर्ने आवाज उठाउने बताए।

भ्रष्टाचारीविरुद्धको अभियान रोकिँदैन, दबाबमा नपरी कारबाही अघि बढ्छ : प्रधानमन्त्री

सिंहदरबारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीविरुद्धको अभियान नरोकिने बताएका छन्।

मानव सेवाको अभियानमा सरकारको साथ रहन्छ : गृहमन्त्री

नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्।

‘बर्बरतामाथि जरुर प्रश्न उठ्छ, उठिरहनुपर्छ’ 

मानिस सामाजिक प्राणी भएको हिसाबले हाम्रो समाज र इतिहासमाथि रुचि हुनुपर्छ र त्यो पढिनुपर्छ। ‘ऐँठन’ त्यस्तै समाजको साक्षी हो जो युद्धकालीन दिनसँग काँध जोड्दै बगेको छ।

विकासमा राजनीति नगरौँ : पूर्वमन्त्री खनाल

बागमती कोरिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती कोरिडोरको विकासका बारेमा छलफल हुन नसकेको खनालको भनाइ छ।  

बेलायतमा ७० वर्षपछि राज्याभिषेक

वेस्टमिन्स्टर आबीमा राज्याभिषेक लिने चार्ल्स तृतीय ४०औँ राजा हुनेछन्। उनको राज्याभिषेक समारोहमा उपस्थित हुन नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बिहीबार नै बेलायत पुगिसकेका छन्।

सुडान रक्तपातपूर्ण युद्ध : हालसम्म १८ जना सहायताकर्मीको मृत्यु

मानवीय सहायताकर्मीले क्षतिको मात्रा यकिन गर्न हिँडडुलसमेत गर्न नसकेको गुनासो गरेका छन्। 

कञ्चनपुरमा गस्तीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

दोधारा चाँदनी नगरपालिका–७ मा गस्तीमा खटिएका सशस्त्र प्रहरीका सई नरेन्द्र चैंसिरमाथि गएराति स्थानीय युवाले खुकुरी प्रहार गरेका छन्। 

गुजरातसँग राजस्थान ९ विकेटले पराजित

गुजरात सातौँ जितका साथ अंक तालिकाको शीर्षस्थानमा कायम छ। पाँच जित र पाँच हार बेहोरेको राजस्थान पाँचौँ स्थानमा छ। 

‘ए’ डिभिजन लिग : खुमलटार र हिमालयन शेर्पा विजयी

‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

डब्लूएचओले गर्‍यो कोरोना महामारीको स्वास्थ्य आपत‍्काल अन्त्य भएको घोषणा

डब्लूएचओका प्रमुख गेब्रिएससले कोरोना महामारी अन्त्यको घोषणा गरिए पनि खतरा नटरेको बताएका छन्। अवस्था बिग्रिए जुनसुकै समयमा पुनः आपत्काल घोषणा गरिने उनी बताउँछन्।

इलाममा ढिस्कोले पुरिँदा चार भारतीय कामदारको मृत्यु

इलामकाे सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु भएको छ। 

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सर्बियामा अन्धाधुन्ध गोली प्रहारबाट आठ‍को मृत्यु, १३ जना घाइते

सर्बियामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा आठ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुद्ध जयन्ती

बौद्ध र स्वयम्भूमा भक्तजनको भिड

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। बुद्ध जयन्तीका अवसरमा काठमाडौँस्थित बौद्ध र स्वयम्भूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।

भारतको जम्मु–कश्मीरमा भएको भिडन्तमा २ भारतीय सैनिकको मृत्यु

आतंकवादीको खोजीमा भारतीय सेनाले पछिल्लो ७२ घण्टामा ४ वटा ‘इन्काउन्टर’ अप्रेसन चलाएको बताइएको छ।

संखुवासभा हेलिकप्टर दुर्घटना : एकको मृत्यु, तीन जनालाई काठमाडौँ ल्याइयो

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।