AnonymousUser

Logout

वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीले भने– ठीक छ

७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेको निर्णय गरेपछि राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमालेमा फर्कन तयार रहेको प्रतिक्रिया दिएका छन्। 

काखोभका बाँध भत्किएपछि हजारौँ पिउने पानीबाट वञ्चित भए : जेलेन्स्की

संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रका हजारौँ मानिसमाथि गम्भीर र दूरगामी असर पर्ने चेतावनी दिएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा २ अर्ब ३६ करोडको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

‘बजेट समाजवाद विमुख, ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न असम्भव’

जसपा अध्यक्ष उपेन्द्र यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको आरोप लगाएका छन्।

लिगका १० खेल बाँकी छँदा बल्ल पायो एन्फाले मुख्य प्रायोजक

लक्ष्यअनुसारको टेन्डर नपरेपछि एन्फाले भारतीय कम्पनीको प्रस्ताव अस्वीकार गर्‍यो। त्यसपछि कुनै पनि संघसंस्थाले मुख्य प्रायोजक बन्ने मनसाय राखेका थिएनन्।

बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित भयो: माधव नेपाल

आधारविना यसरी केही जिल्लामा मात्रै बजेट केन्द्रित गर्न नमिल्ने अध्यक्ष नेपालको भनाइ छ।

संसद्को शून्य समय: नागरिकता विधेयकदेखि सुकुमबासी समस्यासम्म

सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो अन्त्य हुन नसकेको बताइन्। छुवाछुतविरुद्धको कानूनलाई बलियो बनाउन उनको माग छ। 

नेपाली भूमिसहितको नक्साबारे गम्भीरतापूर्वक कुरा उठाएको छु: प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको दाबी गरेका छन्। 

गगन थापाको प्रश्न– १५ करोड बचत गर्न निर्वाचनको निष्पक्षतामा सम्झौता गर्ने अवस्थामा पुगिसकेको हो? 

खर्च घटाउने नाममा निर्वाचन आयोगका कार्यालय कटौतीको योजना खारेज गर्ने निर्णय तत्काल सच्याउन थापाले सरकारसँग माग गरेका छन्।

माथिल्लो मैलुङलाई वन क्षेत्र प्रयोग गर्न दिन मन्त्रिपरिषद्को स्वीकृति 

बुधबार बिहान बसेको बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।

कालोसूचीमा राख्न सिफारिस १६ कम्पनीलाई ७ दिने स्पष्टीकरण

कार्यसम्पादन चित्तबुझ्दो नभएका कारण विभिन्न कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनीलाई स्पष्टीकरण सोधिएको हो।

अल इतिहाद पुगे बेन्जेमा, भन्छन्– नयाँ चुनौतीका लागि तयार छु

रियलकै पूर्व फरवार्ड क्रिस्ट्रियानो रोनाल्डो अल नासारमा आवद्द छन्। बेन्जेमा पनि साउदी लिगमा थपिएपछि अन्य ठूला खेलाडी पनि लोभिने अनुमान गरिएको छ।

गाडीको ठक्करबाट काभ्रेमा पैदलयात्रुको मृत्यु

काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको गाडीले सडक छेउमा हिँडिरहेका ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको थियो। 

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

इलेक्ट्रोनिक इन्टरलकिङ प्रणालीमा भएको परिवर्तनका कारण भयानक रेल दुर्घटना भएको भारतको रेलवे विभागले जनाएको छ।

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश गरेको छ।

एशियन कप छनोटमा नेपाल म्यानमारसँग पराजित

म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको छ।

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ : सर्वोच्च बार

सर्वोच्च बारले राष्ट्रपतिबाट भएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ।

विजु सुवेदीको ‘शान्ति सम्झौता’ प्रकाशित

साहित्यकार विजु सुवेदी ‘विजय’को कथासंग्रह शान्ति सम्झौता प्रकाशित भएको छ।

सुनकोशीमा खसेको जिपसहित सीटीईभीटीका २ कर्मचारीको शव भेटियो

गत सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप सीटीईभीटीका दुई कर्मचारीको शव भेटिएको प्रहरीले जनाएको छ।

योगेश भट्टराईको प्रस्ताव : खर्च घटाउन राष्ट्रपतिसहित उच्चपदस्थको तलबभत्ता कटौती गरौँ

एमालेका सांसद योगेश भट्टराईले सरकारी खर्च कम गर्न राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतसम्म तलबभत्ता कटौती गर्ने प्रस्ताव गरेका छन्।