मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिले अपेक्षित साथ नदिएको मन्त्री श्रेष्ठको गुनासो छ।
उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
अव्यवस्थित सडकपेटी
काठमाडौँका अधिकांश सडकपेटी पैदलयात्रुका लागि सहज छैनन्। सडकपेडीमा यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। निर्माण सामाग्री थुपारिँदा, सहायक सडक जोडिएका स्थानमा, बिजुलीका पोललगायतले जोखिम हुने गरेको छ। कतिपय स्थानमा सडकबाटै हिँड्नुपर्ने अवस्था छ। अपांगता भएका व्यक्तिलाई झनै कठिन हुने गरेको छ। तस्वीर: किसन पाण्डे/उकालो\r\n\r\n
उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो। यात्रुलाई गन्तव्यमा पुर्याएर गाडीधनीको घरमा जाँदै गर्दा राति दुर्घटना भएको हो।
गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका २५ वर्षीय रमेश चालिसे र २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका छन्।
दोस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटीलाई च्याम्पियन बनाउन रोड्रीले गरेको गोल नै निर्णायक बन्यो।
विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए।
नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताएका छन्।
श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।
प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ।
मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।
बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए।
पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ छ।
रास्वपा सभापति रवि लामिछानले अबको बाटो सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट आफ्नो पार्टीप्रति घेराबन्दी भइरहेको बताएका छन्।
कांग्रेस नेता शेखर कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।
गौरव महिना
विश्वभरी ‘जुन’ महिनालाई गौरव महिना प्राइड मन्थका रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यस महिना विशेष हुने गरेको छ। काठमाडौँमा शनिबार गौरवयात्राको आयोजना गरिएको छ। सबै समुहका युवायुवतीहरू शान्तिबाटिकामा भेला भई यात्रानारायण चौरमा पुगेका थिए। समाजले विभिन्न पहिचानयुक्त समूहलाई अवहेलना गरी लाञ्छित तुल्याउने चलन छ। लैंगिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित यसको शुरूआत भएको हो। \n
विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।
गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, हेरौँ काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य।
तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।