AnonymousUser

Logout

राप्रपा र रास्वपा सांसदको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

 प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सञ्चालनमा आयो जयनगरदेखि बिजलपुरासम्म रेल

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको छ।

नेप्से दोहोरो अंकको बढ्यो, २ अर्बको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ।

संवादमार्फत सहकारीपीडितको समस्या टुंगोमा पुर्‍याइयोस् : विश्वप्रकाश शर्मा

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन्। 

रिक्त न्यायाधीशको पूर्ति नहुँदा न्याय सम्पादनमा समस्या देखियो: प्रधानन्यायाधीश कार्की

साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा समस्या देखिन थालेको बताएका छन्।

अध्यागमनका महानिर्देशकको राजीनामा माग्दै प्रदर्शन

सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारी जान लागेका श्रमिकलाई फर्काइए भन्दै अध्यागमन कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको छ।

सुडान द्वन्द्व: ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

अस्पताललाई निशाना बनाएर गरिएको आक्रमणमा पाँच जनाको मृत्यु र २२ घाइते भएको सुडानी  सेनाले जनाएको छ।

व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छः सभामुख 

शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने सभामुख घिमिरेले बताएका छन्।

हरिहजुर भलिबल टोलीको कप्तानबाट बर्खास्त, आर्मीका ३ खेलाडीलाई प्रतिबन्ध

संघले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३/३ महिनाको प्रतिबन्ध लगाएको छ।

काठमाडौँमा सहकारीपीडितको प्रदर्शन, ५ जना पक्राउ

बचत गरेको रकमको ब्याज, बोनस  र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।

गठबन्धन बलियो धरातलमा उभिएको छ, धुपबत्ती गर्दैमा ढल्दैन: भौतिकमन्त्री

समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको मन्त्री ज्वालाको भनाइ छ।

जनकपुर–जयनगर रेल आइतबारदेखि बिजलपुरासम्म सञ्चालन हुँदै

पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।

जिप दुर्घटनामा बालिकाको मृत्यु, ११ जना घाइते

कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ। 

भारतको सर्वोच्च अदालतमा राहुल गान्धीको पुनरावेदन

सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो। 

प्रतिपक्षीबिना नै पारित गरियो सुदूरपश्चिम सरकारको बजेट

सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।  

कस्तो छ आइतबारको मौसम?

दिउँसो कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

नयाँ पार्टीप्रति विश्वप्रकाशको टिप्पणी– खहरेबाट बिजुली निकाल्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए।

एनभीए महिला तथा पुरुष क्लब भलिबल: पुलिस र हेल्प नेपाललाई उपाधि

महिलातर्फ पुलिसले र पुरुषतर्फ हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै प्रधानमन्त्री कप एनभीए भलिबल लिगको उपाधि उचालेका छन्।

गठबन्धनले कोशीमा संविधानविरोधी कार्य गरेको एमालेको ठहर, तत्काल प्रदेश सरकार भंग गर्न माग

एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ। 

कांग्रेस महामन्त्रीप्रति महतको टिप्पणी– नेतृत्वको बहस सामाजिक सञ्जालमा होइन, संयन्त्रमा गरौँ

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।