AnonymousUser

Logout

विमानस्थलबाट बरामद सुन जोख्न टक्सारमा लगियो, अहिलेसम्म को–को परे पक्राउ?

विमानस्थलबाट बरामद सुनको परिणाम यकिन गर्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ।

सुन बरामद प्रकरण: विमानस्थलबाट भारतीय नागरिक पक्राउ

उक्त सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। 

दीपक मल्होत्राले भने– सुनको व्यापार २०५५/०५६ सालमा नै छाडेको हुँ

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको बताएका छन्।  

सुन तस्करी घटनामा गृहमन्त्रीले शुरू गरे प्रहरी र भन्सारका उच्च अधिकारीसँग छलफल

छलफलमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, एआईजी मिरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहभागी छन्।

सुन तस्करीमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न भन्सार विभागले बनायो समिति

समितिले ल्याइएको सुन जाँचपासका क्रममा भएको कमजोरी र उक्त कार्यमा भन्सार कर्मचारीको संलग्नता भए/नभएको बारेमा छानबिन गर्ने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक

पुस्तकमा सामाजिक, आर्थिक, सांस्कृतिकलगायत २३ वटा राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय क्षेत्रका तथ्यांक समेटिएका छन्।

‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’

बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीको भनाइ छ।

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर: शंकर पोखरेल 

राष्ट्रलाई नै लज्जित बनाउने सुन तस्करीका घटनामा संसद्‌को ध्यान जान जरुरी रहेको पोखरेलको भनाइ छ। 

ईयूले टिकटकलाई भन्यो– नयाँ मापदण्ड तत्काल पालना गर 

‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो। अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीलाई कानूनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ।

करेसाबारीबारे जानकारी दिने नाटक ‘करेसा कन्सर्ट’  

नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागिसमेत उत्तिकै महत्त्वपूर्ण छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ८० किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

विमानस्थल पास भएर आएको सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।  

भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। तर काठमाडौँ महानगरले बुधबार दिउँसो नै भवनमा डोजर चलाएको थियो।

पासपोर्ट नभएका कुकुर सडकमा डुलाउन मनाही

कुकुरको दिसाका कारण सडक फोहोर हुने समस्याको समाधानका लागि फ्रान्सको बेजिये नगरले अनिवार्य रूपमा 'पेट पासपोर्ट' बनाउनुपर्ने नियम लगाएको छ। पासपोर्ट बनाउन तीन महिनाको समय दिइएको छ।

बूढीगण्डकीको निर्माण चाँडै शुरू हुन्छ: प्रधानमन्त्री

बूढीगण्डकीलाई धादिङको मलेखुस्थित पृथ्वीराजमार्गबाट २ किमि पश्चिममा २६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ।

अन्तिम खेलमा यूएई ए माथि नेपालको जित, कुशल भुर्तेलको 'अलराउन्ड' प्रदर्शन

जारी प्रतियोगिता नेपालको यो पहिलो जित हो। नेपाल यसअघि पाकिस्तान ए सँग ४ र भारतसँग ९ विकेटले पराजित भएको थियो। यूएई भने प्रतियोगितामा जितविहीन भएको छ।

सांसदलाई ५ करोड बजेट नदिन माग गर्दै पेश भएको रिट सर्वोच्चमा दर्ता

हरेक संसदीय क्षेत्रमा ५ करोड रुपैयाँ दिने पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगराउन माग गर्दै पेश भएको रिट सर्वोच्चमा बुधबार दर्ता भएको छ। रिटको पेसी बिहीबार छ।

बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै, काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या

गत वर्ष गरेको सहमति कार्यान्वयनको माग गर्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न साउन १ गतेदेखि अवरोध गरिरहेका छन्।

अमेरिकी सैनिक उत्तर कोरियाको नियन्त्रणमा, अनुमतिबिना सीमा पार गरेको आरोप 

यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ। 

कुशलको कसिलो बलिङसँगै यूएई १५७ रनमा अलआउट

नेपालका लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिए।