AnonymousUser

Logout

गृहमन्त्री भन्छन्– नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण भइरहेको छ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै पनि खेल नेपालमा फस्टाउन, बढ्न दिन नहुने बताए।

महिलाले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग माग 

महिला उद्यमीहरूले कोभिड र आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री अराजक भएको टिप्पणी गर्दै शेखरले भने– अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक भइसकेको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।

आफ्नो देश बनेन भनेर विदेशतिर कुद्ने प्रवृत्ति घातक : ओली

एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय आफ्नो देश बनेन भनेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे‍का छन्।

आदेशको भरमा पार्टी चल्दैन : ईश्वर पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए।

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरक्को भूकम्पमा ६३२ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

कोशीको स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौं : प्रधानमन्त्री दाहाल

सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने: माधवकुमार नेपाल 

कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने अध्यक्ष नेपालको दाबी छ।

अफ्रिकी संघलाई जी–२० को स्थायी सदस्यता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी–२० शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।

पाइपलाइन परियोजना: चैतदेखि पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी

पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ।

विश्वकप छनोट: ब्राजिल र उरुग्वेको विजयी शुरूआत

ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे।

बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गरेका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: ‘मेगा प्रोजेक्ट’तन्त्र, अदालतको कागज मोह

यो हप्ता अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा वादीको जन्ममितिसम्बन्धी अभिलेख झिकाउन दिएको आदेश, कृषि समिति सभापति आरजु देउवा राणाको बाँदरको संख्या घटाउने उपायसहित यी खबरले बनाए हेडलाइन।

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।