पीडितका आफन्तले परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनीहरूले न्याय नपाए अदालत जाने चेतावनीसमेत दिएका छन्।
उपसमितिले थप गरिएको समय सीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसीमा थप गरिएको छ।
एशिया कपका लागि छनोट भएका विकेटकिपर ब्याट्सम्यान सञ्जु, तीव्र गतिका बलर प्रसिद्धि कृष्ण र युवा ब्याट्सम्यान तिलक बर्मा भने टोलीमा परेनन्।
यतिखेर रुसलाई हतियार तथा सेनाकाे आवश्यकता छ भने उत्तर काेरियालाई पैसा र खाद्यान्नकाे। त्यसैले हतियार सहयाेग र केही सम्झाैता गर्न किम पुटिनलाई भेट्न गइरहेका हुन्।
लेखा समिति सभापति ऋषिकेश पोखरेलले अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्योट, विद्यामान ऐननियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन समितिसचिवलाई निर्देशन दिएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
खेलाडीलाई आर्थिक रूपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन शुरू गरेको संघले जनाएको छ।
जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजकता निम्तिने किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ छ।
भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ। यो निर्णयसँगै नेपालको बिजुली भारतीय बजारमा सहज रूपमा लैजान बाटो खुलेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।
सुन तस्करी प्रकरण अनुसन्धान गरिरहेको सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ।
अस्पतालको ‘इमर्जेन्सी’मा लगिएका बालकलाई दुई घण्टा बाहिर राख्न लगाइएको र सोही बेला उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय गृहमन्त्री श्रेष्ठले बताएका छन्।
दुई सय किलाेमिटरकाे दुरी पार गरेर जब जहाज ३ हजार ७०० फिट माथि पुगेको थियो तब पाइलटलाई जहाज फर्काउनुपर्याे।
महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ।
काफ्लेले मंगलबार संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्। पार्टी, संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको उनले बताए।
बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
धनगढी उपमहानगरपालिका–३ की मञ्जु कुँवर सोमबारको राति ११ बजेतिर विद्युतीय धरापमा परेर मृत्यु भएको हो।
पश्चिमा मुलुकहरूमा हेलमेट वा सिट बेल्ट नबाँधेको अवस्थामा सवारी दुर्घटना हुँदा बीमितले क्षतिपूर्ति वा सहयोग पाउँदैन। त्यस किसिमको नीति तर्जुमा गरे दुर्घटना घटाउन सकिन्छ।
मणिपुरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तदारुकता नदेखाएको विज्ञको भनाइ छ।