जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्तको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
पक्राउ पर्नबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।
सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। उपकरण जडान धमाधम भइरहेको छ। दुई महिनाभित्र सक्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
आगलागीबाट आइतबारसम्म एक हजारभन्दा धेरै घर जलेका छन्। शहरी क्षेत्रतर्फ बढिरहेको आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।
मध्यपहाडी लोकमार्गको रंगेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने सडकको ट्रयाक २०६५ सालमा खुलेको हो। लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ।
गोलरक्षक मेसल बरसम नायक बनेपछि साबिक विजेता कतारले उज्वेकिस्तानलाई पेनाल्टी सुटाउटमा ३–२ ले पराजित गर्दै एशियन कपको सेमिफाइनलमा पुगेको छ।
दिउँसो, देशभर साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका धेरै स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ।
सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ।
स्वास्थ्यकर्मीले आफ्नै परिवार र बिरामीको हेरचाहमा सन्तुलन कायम गर्न पनि अथाह चुनौतीको सामना गरिरहेका छन्। कतिपय स्वास्थ्यकर्मी तीन महिनादेखि लगातार काममा खटिइरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाका बाँकी काम राजनीतिक दलहरूको सहमतिमा टुंग्याउने बताएका छन्।
आइतबारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ
पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक आहा रारा पोखरा गोल्डकप च्याम्पियन बन्न सफल भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाएका छन्।
उनले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने उनको भनाइ थियो।
मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच जना मेक्सिकन नागरिकलाई मुद्दासमेत चलाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। मान्छेको साथमा वास्तवमा देश रोइरहेको छ। तर, देश रोएको नेतृत्वले कहिल्यै सुनेनन्।
‘यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो।’
ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।