AnonymousUser

Logout

लिभरपुलसँग चेल्सी पराजित

लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ। 

नेपाली चिकित्सककै नेतृत्वमा पहिलो पटक कलेजो प्रत्यारोपण

नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्। 

कस्तो रहनेछ बिहीबारको मौसम?

देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

३९ हजारलाई मापसेमा कारबाही, ४ करोड राजस्व संकलन

लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको छ। 

पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढ्यो

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।

१३६ वर्ष पुरानो झोलुंगे पुल पुनर्निर्माण

४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

सुपर सिक्समा नेपाल बांग्लादेशसँग पराजित

सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।

राजश्व छली गरेको आरोपमा ४ जना सुनचाँदी व्यवसायी पक्राउ

कारखानाबाट गहना बनाएर पसलतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको व्यवसायीहरूको भनाइ छ

विकास निर्माणका काममा परिणाम देखिने गरी अनुगमन हुनुपर्ने सांसदहरूको जोड

अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल भएको छ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट लक्ष्यभन्दा कम राजस्व संकलन

कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा  कम राजस्व संकलन गरेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार ७०५ जना रहेका छन्।

‘भारतीय कम्पनीलाई नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिनु हुँदैन’

नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।

पूर्वमन्त्री बलराम पौडेलको दुर्घटनामा मृत्यु

उनी सवार मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

कर्णालीसँग पराजित हुँदै एपीएफ बाहिरियो, एलिट ट्रफी पनि खेल्न नपाउने

बुधबार सम्पन्न खेलमा कर्णालीसँग एपीएफ २१ रनले पराजित भएको हो। योसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ।

तीन दिनसम्म लगातार उकालो लागेको शेयर बजारमा दोहोरो अंकको गिरावट

बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा कायम भएको हो।

जिप दुर्घटनामा २ भुटानी नागरिकको मृत्यु, ५ घाइते

सिन्धुपाल्चोकको दोरिङ भिरमा भएको दुर्घटनामा  ४ भुटानी र १ नेपाली नागरिक घाइते भएका छन्।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि सेनासँग छलफल, झन्डै २ अर्ब लाग्ने प्रारम्भिक अनुमान

उद्योग सञ्चालनका लागि सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।

आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्ने तयारीमा सरकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।

आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्ने तयारीमा सरकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।

नेपालको पशुपालन क्षेत्रमा दिगो विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्झाैता

कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रतिनिधिसभा सदस्य वसन्त नेम्वाङ ताप्लेजुङमा अचानक बिरामी, काठमाडौँ ल्याउने तयारी 

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा खाना खान लाग्दा नेम्वाङ बिरामी परेको एमाले जिल्ला उपसचिव मणिशंकर पोमुले जानकारी दिए।