AnonymousUser

Logout

गृह मन्त्रालयले गठन गर्‍यो प्रहरी समायोजन समिति

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्व र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवको सहसंयोजकत्वमा समिति बनाएको हो।

उकालो साप्ताहिक ब्रिफिङ: ललितानिवासको जग्गामा नेतालाई सफाइ, बाँसबारीमा बैंकको ताकेता

यो साता ललितानिवासको जग्गामा राजनीतिक नेतृत्वलाई सफाइ कर्मचारी दोषी ठहर, समिट अपार्टमेन्ट अनुमतिबिनै धमाधम निर्माण, निकुञ्ज क्षेत्र नै व्यापारीलाई दिन प्रधानमन्त्रीको जोडबल सहितका खबरले ‘हेडलाइन’ बनाए

बालकुमारी घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए।

‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैन’

प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्की मुलुकको समृद्धि र विकासका लागि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने बताउँछन्।

नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ हुने

म्युजिक फर हार्मोनीका लागि ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बू र ‘रैथाने’ ब्यान्डले पहिलो पटक सहकार्य गर्दै छन्। 

भारतीय कर विभागले गर्‍यो विपक्षी दलको बैंक खाता रोक्का

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले कर विभागले आफ्नो बैंकका खाता रोक्का गरिदिएको जनाएको छ।

सरोकारवाला भन्छन्– नेपालमा नागरिकको खुलापन खुम्चिँदै गयो

सरोकारवालाले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राजनीतिक दलका नाम, विधान र पदाधिकारीमा भएको हेरफेर पेस गर्न आयोगको निर्देशन

दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने तोकिएको ढाँचामा लेखा अभिलेख राखी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ।

कृषि समितिबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७ पारित भएको छ।

एसीसी प्रिमियर कप: मलेसियासँग नेपाल ४ विकेटले पराजित

योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एशिया कपमा पनि छनोट भएको छ।

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए।

कानूनविद्‍हरू भन्छन्– न्यायाधीशका लागि संसदीय सुनुवाइ आवश्यक छैन

उनीहरूले संसदीय सुनुवाइ के उद्देश्य प्राप्तिका लागि राखियो? भन्ने नै स्पष्ट नरहेको जिकिर गरेका छन्।

ग्रीसले समलिंगी विवाहलाई दियो मान्यता

 यस्तो विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परागत इसाई मुलुक हो।

बझाङको पाराकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

दिल्लीको एक उद्योगमा आगलागी हुँदा ११ जनाको मृत्यु

शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग यातायात व्यवसायीको माग

महासंघले देशका विभिन्न भागमा भवितव्य रूपमा हुने गाडी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोधसमेत गरेको छ। 

लेबनानमा इजरायली हवाई आक्रमणमा हिज्बुल्लाह कमान्डर मारिए

लेबनानले आफ्नो सैन्य कमान्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले ठूलो जवाफी हवाई हमला गरेको हो।

३५ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ

भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस  हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरेको हो। 

गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, यस्तो छ माैसम पूर्वानुमान

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

गोली प्रहार गरी ड्युटीमा रहेकी महिला प्रहरीको हत्या

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।