AnonymousUser

Logout

नेपाल ‘ए’विरुद्धको शृंखलामा आयरल्यान्ड उल्भ्सको ‘क्लिनस्विप’

आइतबार भएको शृंखलाको अन्तिम खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ‘ए’ले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।

सिरहामा हतियारधारी समूहले लुट्यो मनी ट्रान्सफरको १५ लाख रुपैयाँ

सिरहामा आइतबार दिउँसो हतियारधारी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ।

नेप्से परिसूचक २२.७५ अंकले बढ्यो, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुँरास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।

लुम्बिनीमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

भारतका सबैभन्दा असफल उम्मेदवार, जसले २३८ पटक चुनाव हारे

यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंह तथा कांग्रेस सांसद राहुल गान्धीसँग प्रतिस्पर्धा गरिसकेका छन्।

गण्डकीमा मुख्यमन्त्रीको नियुक्ति ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

आयरल्यान्ड ‘ए’ले नेपाललाई ‘ए’लाई दियो २८५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो। 

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए। 

प्रतितोला १ लाख ३५ हजार ६०० पुग्यो सुनको मूल्य

नेपाली बजारमा छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँले वृद्धि भएको छ।

क्विटोस्थित दूतावासमा आक्रमणपछि मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई गिरफ्तार गर्न इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेको थियो।

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गर्दै उपाधि दिलाए। 

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

इजरायली सेनाले गाजाबाट बरामद गर्‍यो बन्धकको शव

इजरायली सेनाले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।

इलाम उपनिर्वाचन : ८ स्वतन्त्रसहित २० जनाले दिए उम्मेदवारी

निर्वाचन आयोगका अनुसार इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र आठसहित २० जनाले शनिबार मनोनयन पत्र दर्ता गराएका छन्।

उपनिर्वाचन : बझाङमा १२ जनाको उम्मेदवारी

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।

गर्मी

गर्मी छल्न र्‍याफ्टिङ 

गर्मी शुरू भएसँगै सिन्धुपाल्चोकको सुकुटेमा पर्यटकको चहलपहल बढेको छ। काठमाडौँदेखि नजिकै रहेको सुकेटेमा व्यस्त जीवन र थकान मेट्न मानिसहरू पुग्न थालेका छन्। सुनकोशीको माछा र र्‍याफ्टिङ प्रमुख आकर्षण हुन्। यहाँको र्‍याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सिजनमा शुक्रबार र शनिबार सुनकोशीमा ट्राफिक जाम नै हुने गरेको छ।\n\n

जेबी दर्लामीको कृति ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्।

ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा १ जनाको मृत्यु

हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।