AnonymousUser

Logout

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन्।

‘आदिवासी गोर्खा सैनिकहरूलाई हिन्दूकरण गरियो’

‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’

वोरिङको पानी पिउँदा पाकिस्तानमा ५ बालबालिकाको मृत्यु 

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको छ। 

लुम्बिनी हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठलाई 

श्रेष्ठले निर्धारित २१.१ किमीको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् । 

नुवाकोटमा त्रिशूली पुलको लट्ठा चुँडियो, आवागमन बन्द

देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लट्ठा चुँडिएकाले आवागमन बन्द गरिएको विदुर नगरपालिकाले जनाएको छ।

आईपीएल: हैदराबादसँग चेन्नाई ६ विकेटले पराजित

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा चेन्नाईले दिएको १६६ रनको लक्ष्य घरेलु टोली हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

गण्डकी र कर्णालीका पहाडी भूभागमा वर्षाको सम्भावना 

गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ई–सिगरेट निषेधको तयारीमा सरकार

कानूनमै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले बताए।

सुदूरपश्चिममा बहुमतको सरकार बनाउन १० दिनको समय

कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अमेरिकी दबाबपछि गाजा प्रवेशका लागि मार्ग खोल्ने इजरायली घोषणा

इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ।

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।

सुनसरीमा स्थानीय प्रशासनले लगायो कर्फ्यु

सुनसरी प्रशासनले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ।

आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ।

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई  दियो १७५ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो। 

प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ७०० निर्धारण भएको छ।

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न सहमत भएका हुन्।

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको ट्याक्टर जयपृथ्वी राजमार्गस्थित झौलेक मोडमा दुर्घटना भएको हो।  

हुलाकी राजमार्गको प्रगति निराशाजनक: समय र लागत दुवै बढ्यो

आयोजनाको अन्य क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायत जिल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन।

विराट गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र सांग्रिला भिड्ने

शहीद रंगशालामा बिहीबार राति सम्पन्न सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० ले पन्छाउँदै मच्छिन्द्रले घरेलु टोली सांग्रिलासँगको भेट पक्का गरेको छ।