AnonymousUser

Logout

नीति तथा कार्यक्रममा आशा जगाउने विषयवस्तु नसमेटिएको कांग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नसमेटिएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेको छ।

पोखरामा हरित रोजगारी सिर्जनाका लागि दक्षिण कोरियाले १ अर्बभन्दा धेरै रकम सहयोग गर्ने

पोखरा महानगरपालिकामा सञ्चालन हुने ‘रिसाइक्लिङ एन्ड क्रियट ग्रीन जब’ परियोजनाका लागि मंगलबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्म स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

सगरमाथा आरोहणका क्रममा २ मंगोलियन नागरिक सम्पर्कविहीन

सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन्। 

नीति तथा कार्यक्रम : एक हजार युवालाई फेलोसिप दिने घोषणा (पूर्णपाठ)

युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप जिल्ला अस्पतालसम्म बिस्तार गरिने

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ।

बन्चरेडाँडा ल्यान्डफिलको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाइने

सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाउने भएको छ।

सरकारले ‘कृषि दशक’ मनाउने

सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने नीति लिएको हो।

नीति तथा कार्यक्रम: बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गिरीबन्धु टि–इस्टेटका मजदुरले पाएनन् पारिश्रमिक

गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।

भारतमा आँधीका कारण विज्ञापनको बोर्ड खस्दा  १४ जनाको मृत्यु, ७५ घाइते

इन्धन स्टेसन छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियो।

कांग्रेसले संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो। 

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबाट संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

काठमाडौँको बानेश्वरमा फल्चा शैलीमा बस बिसौनी निर्माण 

काठमाडौँ महानगरले सडकको दुवैतर्फ फाल्चा शैलीको बस बिसौनी निर्माण गरेको छ। बानेश्वरबाट बबरमहलतर्फ जाने सडक खण्डमा रहेको बिसौनी मंगलबार सञ्चालनमा आएको छ।

फेवातालको मापदण्ड ३० मिटर कायम गर्न माग गर्दै सर्वोच्चमा  रिट

पोखरा महानगरपालिकाको ५५औँ कार्यपालिका बैठकले कायम गरेको ३० मिटर मापदण्ड सर्वोच्चले बदर गरेपछि अन्तरिम आदेश माग गर्दै २२ जनाले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। 

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायांकन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा: अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन्।

६ हजार ७०० जनाले बुझाएनन् सम्पत्ति विवरण, कारबाहीका लागि सिफारिस 

राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरूको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ।

दिगो विकासका लक्ष्य प्राप्तिमा स्विडेनले सघाउने

जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्विडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै छन्।

‘पहिचानवादीका लागि इलाम-२ को चुनावी परिणाम उत्साहजनक छ’

‘खसको पनि राष्ट्रियता/पहिचान हुनुपर्छ, तर खसको मात्रै भएर भएन। लिम्बूको पनि हुनुपर्‍यो। धिमालको पनि हुनुपर्‍यो। मगर र तामाङहरूको पनि हुनुपर्‍यो। सबैको हुनुपर्‍यो।’

वर्षाका कारण खेल रद्द भएपछि गुजरातको प्लेअफ सम्भावना समाप्त

वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।