कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।
भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।
पर्व
देशभर विभिन्न कार्यक्रम तथा पूजा अर्चना गरी बिहीबार २५६८औँ बुद्ध जयन्ती मनाइँदैछ। यस अवसरमा काठमाडौँको बौद्ध स्तुपामा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।\r\n\r\n
बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले १ देखि ५ कक्षामा विद्यार्थी भर्ना नभएका प्रधानाध्यापक हरिनारायण चौधरीको भनाइ छ।
बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
घाइते कर्मचारीलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।
श्रीलंकामा जुलाई १९-२८ सम्म आयोजना हुने महिला एशिया कपमा नेपाल समूह 'ए'मा छ। यस समूहमा नेपालसँगै पाकिस्तान, भारत र यूएई छन्।
गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।
बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो।
बुधबार राति भएको इलिमिनेटर खेलमा बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।
मंगलबार मात्रै विशेष अदालतले पाैडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय र २५ करोड बिगो र त्यति नै जरिबानाको फैसला सुनाएको थियो।
वि.स २०४९ सालमा स्थापित, झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योग विगत ४ वर्षदेखि बन्द अवस्थामा रहेको छ।
प्यालेस्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ।
कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ।
गएको जेठ ५ गते आफ्नै घरमा मृत भेटिएकी वीरगन्ज–१२ मुर्लीकी मनीषा साहलाई दाइजोको निहुँमा कुटपिट र यातना दिने गरिएको माइती पक्षको भनाइ छ।
बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि उनी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा थिए।