AnonymousUser

Logout

उकालो साप्ताहिक ब्रिफिङ : सीजीको जग्गा मोह, शैक्षिक सुधार कार्यक्रममा अनियमितता

बाँसबारी, सतुंगल, समिट, लाजिम्पाट लगायतका किस्साको फेहरिस्तमा अहिले जोडिन आइपुगेको छ थापाथलीको ६ रोपनी जग्गाको कथा। यो कथा हो चौधरी ग्रुपबाट जोगाउन १८ वर्षदेखि जारी रहेको लडाइँको।

एसीसी महिला एशिया कप : यूएईमाथि नेपाल ६ विकेटले विजयी

सम्झना खड्काको अर्धशतकमा नेपालले एसीसी महिला एशिया कपअन्तर्गत पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको छ।

टी२० आईमा सम्झना खड्काको पहिलो अर्धशतक

एसीसी महिला एशिया कपअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली ब्याटर सम्झना खड्काले अर्धशतक पूरा गरेकी छन्।

बाढी र डुबानको प्रभाव अध्ययन गर्न विपद् प्राधिकरणको टोली कञ्चनपुरमा

प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए।

नयाँ संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चासो

सभामुख देवराज घिमिरेले नयाँ संसद् भवन निर्माणको प्रगति सन्तोषजनक नभएको बताएका छन्। भवन नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबले निर्माण हुनुपर्ने उनको भनाइ छ।

माइक्रोसफ्टमा आएको समस्याले विश्वभरको बैंक तथा हवाई सेवा प्रभावित

अहिले विश्वमा प्रमुख तीन कम्पनी माइक्रोसफ्ट, अमेजन र गुगलले क्लाउड सेवा प्रदान गर्दै आएका छन्। अचानक देखिएको एउटा प्राविधिक समस्याले विश्वभरलाई नै प्रभावित पारेको छ।

सिमलताल दुर्घटना: भारतको चम्पारणमा भेटिए २ शव

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमास्थित नेपाली सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ।

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार एक लाख ४७ हजार ५०० निर्धारण भएको छ।

अमेरिकी राष्ट्रपतिको चुनावमा बाराक ओबामा बाइडेनको विपक्षमा

प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छन्।

पहिरोले २ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

भारी वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा अवरुद्ध भएको थियो। 

ताप्लेजुङको फक्ताङलुङमा पहिरो, पालिका कार्यालयमा क्षति 

गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्‍याएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

बांग्लादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

प्रदर्शनकारीले बिहीबार बांग्लादेशको मुख्य सरकारी प्रसारक बीटीभीको मुख्यालयमा आगजनी गरेका छन्।

जेठ २८ गतेयता बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १२५ पुग्यो

प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीका कारण १८२ घर डुबानमा परेका छन् भने २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ।

सेनाको प्रष्टीकरणा– रथी सिग्देलको जन्ममिति र नागरिकतामा कैफियत छैन

भावी प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोक सिग्दलेका विषयमा सार्वजनिक भएका विवरणमा कुनै सत्यता नभएको नेपाली सेनाले दाबी गरेको छ।

शिथिल अर्थतन्त्र माथि उकास्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाको सुझाव

अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर बजेटमा उल्लेख आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सघाउ पुग्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाएका छन्।

पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि मनसुनभर बन्द गरिने

असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।

१ किलो कोकिनसहित २ विदेशी पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

बाजुरामा पहिरोले ५ परिवार विस्थापित

वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन्।

५९.६८ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको छ।