AnonymousUser

Logout

पर्यटन बोर्डको सीईओ नियुक्तिका विषयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो।

बिहीबार साँझदेखि मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

माैसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

‘हिंसा’ शब्दको पक्षविपक्षमा बहस हुँदा प्रतिनिधिसभा बैठक स्थगित

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले बुधबारको बैठक स्थगित भएको छ।

शेयर बजारको ओरालो यात्रा जारी, २२ अंकले घटेर २,६१० को विन्दुमा कायम

बुधबार १३ मध्ये १० उपसमूहको परिसूचक घट्दा कारोबार रकम पनि घटेर ६ अर्ब ८५ करोड पुगेको छ।

एन्फा महिला लिग : पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित

जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ।

ह्यारिस र ट्रम्पबीचको बहस : कसको पल्ला भारी?

बहसको अन्त्यमा ह्यारिसले आफ्नो ध्यान भविष्यमा केन्द्रित रहेको र ट्रम्प विगतमा फसेको बताइरहँदा ट्रम्पले भने, 'ह्यारिसले चुनाव जिते तेस्रो विश्वयुद्ध सम्भव छ।'

कलाकार भिसामा मानव तस्करी, हास्य कलाकार ‘इकु’ पक्राउ

'भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।'

उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानामगरलाई आफै मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

कर्णाली राजमार्ग यात्रामा सधैँ सास्ती

राजमार्ग स्तरोन्नति नहुँदा बाँके नेपालगन्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको ३५० दूरी सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन्।। 

काँचो केरामा खान अयोग्य हुनेगरी भेटियो विषादीको मात्रा

काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ। अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ।

जुम्लाको स्याउ, कैलालीमा व्यापार

जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्छन्। तराई पुर्‍याएपछि प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ।

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

हारका बाबजुद अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा छ। 

समावेशी ग्रामीण विकासका लागि कोरियाले १ अर्बभन्दा बढी सहयोग गर्ने

समावेशी ग्रामीण विकास परियोजनाका निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा कोइकाका देशीय निर्देशक मोह्युन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे।

गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र लुम्बिनीका थोरै तथा कोशी, गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पर्व

वसन्तपुरमा इन्द्रजात्राको तयारी 

इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा तयारी चलिरहेको छ। असोज १ गते परेको इन्द्रजात्राको तयारी स्वरूप वसन्तपुर क्षेत्रमा रथ बनाउने र सरसफाइको काम तीव्रताका साथ चलिरहेको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत शैलीमा इन्द्रजात्रा आठ दिनसम्म मनाउने गरिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक भएको छ।

विमानस्थलबाट सुनसहित २ जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

पर्यटन बोर्डका सीईयोविरुद्ध रिट

पर्यटन बोर्डका सीईयोमा दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

सदनमा उठ्यो उपसभामुखमाथि कारबाहीदेखि खोला किनाराका संरचनासम्मको विषय

खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने र उनीहरूको जीविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने विषय पनि प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका छन्।

साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

सरकारले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघीय समितिमा पेश गर्ने निर्णय पनि गरेको छ।