AnonymousUser

Logout

‘स्क्रिन’ त्यागेर किताब–कापीमै फर्किएका विद्यालय

विश्व प्रविधितर्फ अघि बढिरहेको बेला फिनल्यान्डका केही विद्यालय भने ‘स्क्रिन’को पढाइ बन्द गरेर किताब–कापीमै फर्किएका छन्।

चीनमा आर्थिक मन्दी छाउँदा विश्वव्यापी इन्धनको माग न्यून

जीवाश्म इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चिनियाँ नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आईईएले जनाएको छ। 

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ।

संरक्षण अभावमा जीर्ण बन्दै राणाकालीन गर्भा दरबार

सरोकारवाला निकायले संरक्षणमा चासो नदिँदा ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार दिनप्रतिदिन खण्डहरमा परिणत हुँदै गएको स्थानीय बताउँछन्।

पर्व

काठमाडौँको किलागलमा शुरू भयो देवी नाच

इन्द्रजात्राको शुरूआतसँगै काठमाडौँ महानगरपालिका–१८ किलागलमा पौराणिक नाच दी प्याखं देवी नाच नाच्न थालिएको छ। कायअष्टमीका दिन ‘पिदने’को तेस्रो पूजा गरेर मुकुट, मुकुन्डो, घुँघुरा र पोसाकसहित नृत्य गरिएको हो ।

चक्रवात यागीबाट पूर्वी एशियामा २०० भन्दा बढीको मृत्यु, लाखौँ मानिस प्रभावित

यागी चक्रवातका कारण भएको भारी वर्षापछि आएको बाढीले उत्तरी भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारका भूभाग डुबानमा परेका छन्।

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, ८ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले उकालो लागेर २६८८.३८ को विन्दुमा कायम भएको छ।

नेपालमा उत्पादित तरकारी कतार निर्यात

काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए।

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

गोरखाको आरुघाट गाउँपालिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गाजाको विद्यालयमा इजरायली आक्रमण: १८ जनाको मृत्यु

पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधासमेत प्रभावित बनाई आश्रय लिएका मानिसलाई विस्थापित गरेको जनाइएको छ।  

निगमको वाइडबडी फर्कियो, लामो गन्तव्यमा उडान भर्ने

निगमसँग दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य अवस्थामा आएका छन्। अब तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ।

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

विश्वकर्मा पूजा नजिकिएसँगै सुनसरीमा मूर्ति बनाउने चटारो

कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ। त्यसैलाई लक्षित गरी मूर्ति बनाउन थालिएको हो।

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। 

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी,  ४२ जिल्लाका ६१ स्थानमा पसल राखिने

अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

माछापुच्छ्रेमा चक्लाबन्दी खेती: सिँचाइमा सहज, उब्जनी बढ्यो 

माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको सिरानखेत र तल्लाखेतमा गरी ३१६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ। कृषकको जमिन एकीकरण गरेर समथर बनाउन कृषि मन्त्रालयले अनुदान दिने गरेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीसहित भारी वर्षाको सम्भावना

वर्षाका कारण भूक्षय तथा बाढी पहिरोका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

असोज १३ देखि २२ गतेसम्म सुकिला नोट साट्न पाइने

राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ।

इराकसँग सम्बन्ध विस्तार गर्न इरानी राष्ट्रपतिद्वारा १४ सम्झौतामा हस्ताक्षर

इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।

टी–२० विश्वकप एशिया छनोटका लागि खेलाडी छनोट

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट भएका छन्।