विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ।
विश्व राजनीतिमा प्रभावशाली मानिने साउदी लगायत अन्य अरब देश सशक्त रूपमा प्यालेस्टाइन र इरानको पक्षमा उभिनुलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोसाथ हेरेको छ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
पर्व
हरिबोधिनी एकादशीको अवसरमा भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। चारनारायणमध्येको जेठो नारायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिँदै आएको मन्दिरमा मंगलबार बिहानदेखि दर्शनार्थीको भिड लागेको हो।
केसीएनएका अनुसार रुससँगको सुरक्षा सम्झौतालाई नेता किम जोङ उनको आदेशका रूपमा अनुमोदन गरिएको हो।
मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा सीमित भएको छ।
बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रालयको संख्या बढाएर १४ पुर्याएका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
नेपालका लागि कप्तान पूजा महतोले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिएर ५ विकेट लिइन्।
स्याङ्जाको बिरुवा–१ की ५० वर्षीया कमला कुमारी केसी, बागलुङको बडिगाड–९ की २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर–१० का २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाली कप्तान पूजा महतो ६९ बलमा १७ चौकासहित १३० रनमा अविजित रहिन्। उनले ५७ बलमा शतक पूरा गरेकी थिइन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
नदी क्षेत्रको करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइबाट दुई हजार ८०० किलो फोहोर संकलन गरिएको छ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
आयोगले सोमबारदेखि लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको छ।
श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने भएका छन्।
सरकारले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विद्युत् महसुल विवादबारे गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।
कुटपिटबाट घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको छ।