AnonymousUser

Logout

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता

नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

कीर्तिपुरको मेयरमा १२ स्वतन्त्रसहित २० जनाको उम्मेदवार

कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

तनहुँ बस दुर्घटनामा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।

रुसले गर्‍यो युक्रेनी ऊर्जा पूर्वाधारलक्षित भीषण मिसाइल र ड्रोन आक्रमण

युक्रेनको ऊर्जा पूर्वाधारलक्षित रुसी आक्रमणमा परी केही नागरिकको समेत ज्यान गएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।

पृथ्वी राजमार्गको गोरेचौतारामा २ बस ठोक्किँदा २९ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्। 

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य प्रतिष्ठानमा छुट्टै वार्ड 

सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना भएको छ। 

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न: राष्ट्र बैंक

साइबर प्रविधिमा आधारित ठगीमा मुख्य गरी उपहार तथा तथा पार्सल, सामाजिक सञ्जाल, अनलाइन व्यापारसम्बन्धी झूटा प्लेटफर्म, ओटीपी, लट्री लगायतका माध्यम प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ११ अर्ब ७२ करोडको कारोबार

आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार उपचारका क्रममा निधन भएको छ।

कीर्तिपुर नगरपालिकाको मेयरमा क–कसले दिए उम्मेदवारी?

कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा एमाले, माओवादी केन्द्र, नेमकिपा, जसपा नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।

सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

दमक नगरपालिका–३ का सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा स्थानीय मीनबहादुर भण्डारी आक्रमणमा परेका हुन्।

उपनिर्वाचनका लागि मनोनयन हुँदै, आचारसंहिता लागू

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ। 

देशका अधिकांश भागमा मौसम सफा रहने

कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।

‘कूटनीतिक माध्यम’बाट युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि रुससँगको युद्ध ‘चाँडो अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

उपनिर्वाचन : आइतबारदेखि लागू हुँदै आचारसंहिता

निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

कात्तिकसम्म करिब १० प्रतिशत मात्रै विकास खर्च

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकोमा हालसम्मको प्रगति शून्य छ।

आठबिसकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस भेरी करिडोरअन्तर्गत रिठानजिकै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।