मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट विद्युत् उत्पादन भइरहेको छ। कतिपय आयोजना निर्माणाधीन छन्।
मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्।
सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा गाडी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ।
‘पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान’ले नेपाली भाषा–साहित्यको विकासमा योगदान पुर्याएका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ।
भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति जनाएका छन्।
भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ३२ विमानस्थलमा उडान सेवा स्थगित गरेको छ।
किसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेशले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्ने एमालेको माग छ।
मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।
विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ।
वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो।
थोरोङ ला भन्ज्याङ अन्नपूर्ण पदयात्रा क्षेत्रको लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङको बीचमा अवस्थित छ।
लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, पहाडी भूगोल र सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।
हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ। मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँदा शुक्रबारदेखि पुनः उत्पादन बन्द भएको छ।
जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।
सत्तारूढ दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने संकल्प लिएको बताए भने प्रतिपक्षी दलका सांसदले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आरोप लगाए।
सरकारले नेपालमा पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
पोप धार्मिक गुरू भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा समेत प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यो पदलाई विशेष महत्त्वका साथ हेरिन्छ।
एमालेले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ।