AnonymousUser

Logout

जेलेन्स्कीले भने– बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।

हिमालबाट ७७ करोड रोयल्टी संकलन

सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ।

यू १९ साफ च्याम्पियनसिप: श्रीलंकालाई ५-० ले हराउँदै नेपाल सेमिफाइनलमा

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।

पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

गभर्नर बन्ने चर्चाबीच सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन्।

सहकारीको धितो सुरक्षण बिक्री गरी बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाउन परमादेश

परमादेशमा सात दिनभित्र सिफारिस समिति गठन गरी बढीमा एक महिना १५ दिनभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न भनिएको छ।

गाजामा जल संकट : दैनिक ५ लिटरभन्दा कम पानी पाउँछन् नागरिक

जल प्राधिकरणले इजरायललाई तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आवासीय चिकित्सकका अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रालयले बनायो कार्यदल

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ।

संसद्‍मा पेश भयो बजेटका सिद्धान्त र प्राथमिकता

डिजिटल पूर्वाधार, शिक्षा–स्वास्थ्य सुधार, मानव पुँजी निर्माण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र समावेशी विकास लगायतलाई बजेटको प्रमुख प्राथमिकता बनाइएको अर्थमन्त्रीको भनाइ छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ को बिन्दुमा कायम भएको हो।

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

जनतासँग प्रत्यक्ष सरोकार भएका विषय समेटेर बजेट ल्याउनुपर्ने सांसदको सुझाव

जनतासँग प्रत्यक्ष सरोकार भएका विषय समेटेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति र राहदानी वितरणलाई सहज बनाउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

पानामाका पूर्वराष्ट्रपति मार्टिनेलीलाई कोलम्बियामा शरण

दक्षिणपन्थी राष्ट्रपति जोस राउल मुलिनोका सहयोगी मार्टिनेलीलाई सन् २०२३ मा सम्पत्ति शुद्धीकरणको अभियोगमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ २ वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड

सांसदहरूले विधेयकमा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन्। 

युक्रेनसँग मे १५ मा प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला 

कोइला बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान सडकमा पल्टिएको थियो।

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

गुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ। तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्कसमेत हो।  

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा उकालोमा अनियन्त्रित भएर टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।