AnonymousUser

Logout

बर्खा नलाग्दै बीपी राजमार्गको बिजोग [तस्वीरहरू]

बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ।

बैतडी केन्द्रविन्दु भएर लगातार २ पटक भूकम्प

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेलधुरामा धक्का महसुस गरिएको थियो। 

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली  भूभागमा हल्का वर्षा र हिमपातसमेत हुनेछ। 

दाङको वन क्षेत्रमा फेला परे ७ वटा बाघ

एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।

तिलगाउँ बाढीको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली बिहीबार हुम्ला आइपुगेको छ।

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलमा हवाई उडान अवरुद्ध

रुसको राजधानीलक्षित युक्रेनी ड्रोन आक्रमणपछि बिहीबार मस्को वरपरको हवाई उडान अवरुद्ध भएको संघीय हवाई यातायात एजेन्सीले जनाएको छ।

तिलगाउँमा बाढी आएको १ सातापछि बल्ल प्रदेश सरकारले पठायो राहत

हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा जेठ १ गते आएको बाढीपहिरोबाट प्रभावितका लागि कर्णाली प्रदेशले बिहीबार राहत सामग्री पठाएको छ।

धावनमार्गमुनिबाट पानी निस्किएपछि सुर्खेत विमानस्थल थप दुई बन्द रहने

शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जनाएको छ।

नेप्से परिसूचकमा १९ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ।

विश्वभरका इजरायली नियोगमा सुरक्षा बढाउन नेतान्याहुको आदेश

वासिङ्टनको यहुदी संग्रहालयबाहिर बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि प्रधानमन्त्री नेतान्याहुले विश्वभरका इजरायली कूटनीतिक नियोगमा सुरक्षा उपाय बढाउन आदेश दिएका छन्।

मनसुनअगावै जोखिम आकलन गरी पूर्वतयारी थाल्न सरकारलाई सांसदको सुझाव

सांसदले विपद्को जोखिम न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा माओवादी महासचिव बसवराजुसहित २७ जनाको मृत्यु

नक्सलवादविरुद्ध लडाईंको तीन दशकमा भारतीय सेनाले महासचिव स्तरका नेतालाई मार्न सफल भएको यो पहिलो पटक भएको गृहमन्त्री शाहले उल्लेख गरेका छन्। 

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

टोटनहमलाई युरोपा लिगको उपाधि

युरोपा लिगको उपाधि जितेसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। 

‘प्रहरी निरीक्षक हुँ’ भन्दै ठगेको र स्कुटर चोरी गरेको आरोपमा ८ जना पक्राउ

मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोर्ने गिरोहका सात जनालाई पक्राउ गरी चोरी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको ‍छ। 

गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो।

४६ प्रतिशतले बढ्यो चिया निर्यात

मेची भन्सार कार्यालयको तथ्यांकनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात भने ३.६० प्रतिशतले घटेको छ।

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ।

सामान्य घट्यो शेयरबजार

आज नेप्से ७.९४ अंक घटेर २,६६९.५१ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो।