AnonymousUser

Logout

२२ वर्षदेखि मेकअप राम्रोसँग नधोएका कारण यस्तो भयो अनुहार!

'म बाहिर निस्कने, मानिसहरूलाई भेट्ने वा साथी बनाउने हिम्मत गर्न सक्दिन। मेरो अनुहारमा हजारौं साना कमिलाहरू घस्रिरहेको जस्तो लाग्छ।'

२४ घण्टामा ७० विपद् घटना: ४ जनाको मृत्यु, ६ बेपत्ता

विगत २४ घण्टामा देशभर भएका विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरूमा चार जनाको मृत्यु भएको छ।

विश्वकप छनोट: नेपालको पहिलो खेल कुवेतसँग

तियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

चीनको पाँचवर्षे योजना: हरित विकास प्राथमिकतामा

चीनले ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ।

बाढीले क्षतविक्षत रसुवागढी क्षेत्र [तस्वीरहरू]

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाउँदा आवतजावत बन्द भएको छ। स्याफ्रुवेँसीदेखी टिमुरेसम्म सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

रियल मड्रिडलाई हराउँदै पीएसजी क्लब विश्वकपको फाइनलमा

रियल मड्रिडलाई ४–० ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो। पीएसजीले अब उपाधिका लागि आइतबार राति चेल्सीसँग खेल्नेछ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद‍्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन

नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन्।

विशेष अदालतले पायो आईएसओको प्रमाणपत्र

विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ।

एआई तथा सफ्टवेयरको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो: राष्ट्रसंघ

सफ्टवेयर, तथ्यांक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

दुई कारोबार दिनपछि बुधबार बढ्यो नेप्से

गत सोमबार र मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार २२.०४ अंक बढेर २,७०५.९० को विन्दुमा पुगेको छ।

भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्‍याएका छन्।

पहिरोले म्याग्दी नदी थुनियो: तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाउन आग्रह

धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

उपकुलपतिका लागि निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम सिफारिस भएको थियो।

अमेरिकाको टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

बुधबार राति १२ बजेदेखि सरकारी खाता एक साताका लागि रोक्का हुने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।

बाढीपहिरोले देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।

चेल्सी क्लब विश्वकपको फाइनलमा 

फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको छ। चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे।